दोहनको शिकारमा पवित्र काली गण्डकी

प्रदोहोनको शिकारमा हिन्दू धर्मालम्वीको आस्थाको धरोहर पवित्र काली गण्डकी नदी । अहिले बागलुङ र पर्वत जिल्लामा नदी दोहनका कारण नदीको धारै परिवर्तन भएको छ । तस्वीर ः खेमराज गौतम/रासस