ताल बाराही मन्दिरमा भक्तजन

कात्तिक ३, काठमाडौँ – बिजया दशमीको अन्तिम दिन बुधबार कोजाग्रत पूर्णिमाको अवसरमा पोखराको ताल बाराही मन्दिरमा दर्शनका लागि भक्तजनको भिड । तस्वीर: राधिका कँडेल, रासस