मुख्य खबर

नेकपा स्थायी कमिटीको बैठक बस्दै, अध्यादेश फिर्ता गराउन प्रधानमन्त्रीलाई दबाब दिने

पुस १, काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक आज बस्दैछ । प्रधानमन्त्री ओलीले हिजो संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याएपछि कार्यकारी

मासु पसलको अनुगमन

पुस १, काठमाडौँ – सिमकोट गाउँपालिका पशु सेवा शाखाद्वारा हुम्लाको सदरमुकाम सिमकोटमा सञ्चालित २२ मासु पसल र एक एग्रोभेटको अनुगमन गरिएको छ ।

पिसीआर परीक्षणमा कालोबजारीको अरोपमा सरकारीसहित दुई अस्पताल कारवाहीमा

पुष १, चितवन  – नेपाल सरकारले निर्धारण गरेकोभन्दा बढी पिसीआर शुल्क असुलेको भन्दै भरतपुरस्थित क्यान्सर अस्पताल र चितवन मेडिकल कलेजलाई जिल्ला प्रशासन कार्यालयले

दूध नबिक्दा समस्यामा किसान, दैनिक १३ लाख क्षति

पुस १, काठमाडौँ – विगतमा दूध नबिकेर समस्या भोगेका पूर्वी क्षेत्रका किसानलाई फेरि यही समस्याले सताउन थालेको छ । ‘मिल्क होलिडे’बाट मुक्त भएको

पाथीभरामा बस्ने सन्न्यासी बाबा करोणीनाथ योगीको निधन

पुस १, काठमाडौँ – ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा विगत चार वर्षदेखि बस्दै आउनुभएका सन्न्यासी बाबा करोणीनाथ योगीको निधन भएको छ । अन्दाजी

रोकिराखिएको ट्रकमा मोटरसाइकल ठोक्किँदा मृत्यु

मङ्सिर ३०, काठमाडौँ – दाङको देउखुरीमा ट्रकमा मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गको राप्ती गाउँपालिका–८ बिजौरीमा भालुवाङबाट लमहीतर्फ आउँदै

९३६ सङ्क्रमित थपिए

मंसिर ३०, काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप ९३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो

पाल्पामा व्यावसायिक फूलखेतीमा महिलाको सहभागिता

मंसिर ३०, काठमाडौ- पाल्पामा व्यावसायिक फूलखेतीतर्फ महिलाको सहभागिता बढेको छ । सयपत्री फूलको थुँगा र मालाको माग विवाह तथा शुभकार्यमा धेरै खपत हुने

उपभोक्ता ठग्ने व्यापारी विरुद्द मुद्दा

मंसिर ३०, बैतडी  – उपभोक्तालाई ठग्ने तथा कालोबजारी गर्ने बैतडीका व्यापारीलाई पछिल्लो समय मुद्दासमेत चलाउने गरिएको छ । खाद्य ऐन, नियम उल्लङ्घनसम्बन्धीको मुद्दा