मुख्य खबर

औद्योगिक राहत कोष स्थापना

फागुन २४, काठमाडौँ – उद्योग सङ्घ चितवनले औद्योगिक राहत कोष स्थापना गरेको छ । उद्योगमा विपत् आइपर्दा सहयोग गर्ने उद्देश्यले कोषको स्थापना गरिएको

महाधिवेशन सरे कांग्रेस समाप्त हुन्छ : नेता भण्डारी

फागुन २४, काठमाडोँ – नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले तोकिएको मितिमा महाधिवेशन हुन नसके कांग्रेस समाप्त (कोल्याप्स) हुने बताएका छन् । पत्रकारसँग आज

‘रिचार्ज काठमाडौँ सञ्चालन कार्यविधि २०७७’ स्वीकृत’

फागुन २४, काठमाडौँ – काठमाडौँ महानगरपालिकाले ‘रिचार्ज काठमाडौँ, सञ्चालन कार्यविधि–२०७७’ स्वीकृत गरेको छ । महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा आइतबार बसेको ५८ औँ

लैङ्गिक तथा सामाजिक विभेद हट्नुपर्छ : मुख्यमन्त्री शाही

फागुन २४, काठमाडौँ कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सबै प्रकारका लैङ्गिक तथा सामाजिक विभेद हटाउनुुपर्ने बताएका छन् । एक सय एघारौं अन्तर्राष्ट्रिय श्रमिक

वारीबेनीमा सडक कालोपत्रः स्थानीयवासी खुशी

फागुन २४, काठमाडौँ – म्याग्दी जिल्लाको प्रवेशद्वारमा पर्ने जलजला गाउँपालिका–३ वारीबेनीको सडक कालोपत्र भएको छ । सडक डिभिजन कार्यालय, बागलुङले मालढुङ्गा–बेनी सडकअन्तर्गत वारीबेनी

हराएको मोटरसाइकल सवारी धनीलाई

फागुन २४, काठमाडौँ – हराएका मोटरसाइकल खोजी गरी प्रहरीले सम्बन्धित धनीलाई बुझाएको छ । जिल्ला प्रहरी कार्यालयको मकवानपुरको टोलीले पाँचथरबाट हेटौँडामा लोकसेवा परीक्षा

कञ्चनपुर र डोटीबाट २६ जना नक्कली परीक्षार्थी पक्राउ

फागुन २३, काठमाडौ- महेन्द्रनगर क्षेत्रका विभिन्न परीक्षा केन्द्रहरुबाट नक्कली परीक्षार्थी बनी परीक्षा दिइरहेका बझाङ तल्कोट गाउँपालिका-१ ठेगाना भएका २२ वर्षीय दिनेश खाती लगाएत

सरकारमा जाने नजाने महत्वपूर्ण कुरा होइन -नेता बाँस्तोला

फागुन २३, काठमाडौ – नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोलाले अहिले नै सरकारमा जाने ÷नजाने विषय महत्वपूर्ण नभएको

दुर्घटनाबाट २ जनाको मृत्यु, २ जना घाईते

फागुन २३, काठमाडौ मोरङ सुन्दरहरैचा नगरपालिका-७ गोठगाऊ स्थित पुर्व-पश्चिम राजमार्गमा हाईस र मोटरसाईकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाईकलमा सवार २ जनाको मृत्यु

गलत औषधिले माछा मरेको भन्दै क्षतिपूर्ति माग

फागुन २३, काठमाडौ – एग्रोभेटले दिएको गलत औषधिका कारण पोखरीमा भएको लाखौँ मूल्यको माछा मरेको भन्दै माछापालक किसानले क्षतिपूर्ति माग गरेका छन् ।