मुख्य खबर

ट्रेन्डिङको दोस्रो स्थानमा ‘मेरो पनि होइन र यो देश ?’

काठमाडौँ – सार्वजनिक भएको २४ घण्टामा गायक/सर्जक प्रकाश सपुतको गीत ‘मेरो पनि होइन र यो देश रु’ युट्युब ट्रेन्डिङको दोस्रो स्थानमा उक्लेको छ

हुम्ला भित्रिने मुख्य नाकामा कडाइ, सर्वसाधारण चिन्तित

वैशाख १२, काठमाडौँ – जिल्ला प्रवेश गर्ने मुख्य नाका सिमकोट विमानस्थल र तीनवटा अन्य पैदलमार्गका नाकामा कडाइका साथ निगरानी बढाइने भएको छ ।

‘कोभिड ट्रिटमेन्ट वार्ड’ सञ्चालन

वैशाख १२, काठमाडौँ – कोभिड–१९ सङ्क्रमितको उपचारमा सघाउ पु¥याउने उद्देश्यले वाग्मती प्रदेशको राजधानी हेटौँडामा ‘कोभिड ट्रिटमेन्ट वार्ड’ सञ्चालनमा आएको छ । प्रदेश सरकारको

कोरोनाबाट नेपालगन्जकी संविधानसभा सदस्य सिद्दिकीको निधन

बैैैशाख ११, नेपालगन्ज,– नेपाली काँग्रेसकी नेतृ, संविधानसभा सदस्य तथा फातिमा फाउण्डेसनकी संस्थापक मोहम्मदी सिद्दिकीको आज कोरोनाले ले भेरी अस्पताल नेपालगन्जमा निधन भएको छ

बाँकेमा २४ घण्टामा सात सङ्क्रमितको मृत्यु

वैशाख ११, काठमाडौँ – बाँकेमा कोरोना सङ्क्रमणका कारण बितेको २४ घण्टामा सात बिरामीको उपचारको क्रममा मृत्यु भएको छ । आज बिहानै नेपालगञ्जस्थित भेरी

पर्यटकको मन जित्दै फुङफुङ्गे होमस्टे

वैशाख ११, काठमाडौँ – ताप्लेजुङको प्रसिद्ध फुङफुङ्गे झरनामा आउने पर्यटक लक्षित गरेर मिक्वाखोला गाउँपालिका–४ साँबाको तेम्बामा एक वर्ष अघिदेखि सञ्चालनमा आएको होमस्टे ९घरबास०

सेतो मच्छेन्द्रनाथको रथयात्रा सम्पन्न, मूर्ति आज मन्दिरमा राखिने

वैशाख ११, काठमाडौँ – वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरी सम्पन्न गरिएको छ । प्रत्येक

मुहान सुकेपछि खोलाको दूषित पानी पिउन बाध्य

वैशाख ११, काठमाडौँ – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ औलाका बासिन्दा खोलाको दूषित पानी पिउन बाध्य भएका छन् । तेइस वर्षअघि निर्माण भएको औला खानेपानी

एमाले विवाद : गौतम र नेपालबीच भेटवार्ता

बैशाख १०,काठमाडौं -सत्ताधारी नेकपा एमालेको विवाद झन पेचिलो बन्दै गएको छ । शुक्रबार प्रधानमन्त्री ओलीको अध्यक्षतामा बसेको महाधिबेशन आयोजक सकितिको बैठकले माधव समूह