मुख्य खबर

आज साउने संक्रान्ति अर्थात् लुतो फाल्ने दिन

साउन १, काठमाडौं – झरी रोकिएको छ। एक सातायता लगातारको वर्षा थामिएको छ। मौसमको यो अनुकूलतामा महोत्तरीको सुदूर उत्तरी क्षेत्रमा साउने सङ्क्रान्तिका दिन

आज बालुवाटार सर्दै प्रधानमन्त्री देउवा

  साउन १, काठमाडौं –प्रधानमन्त्री शेरबहादुर देउवा आज सरकारी निवास बालुवाटार सर्ने भएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार उनी बिहान ९ः५७ को साइत पारेर

लामो दूरीका सवारी चल्न प्रशासनको अनुमति अनिवार्य

असार ३१, काठमाडौं काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप १० दिन लम्ब्याइएको छ। भेलि देखि लागु हुने गरि निशेधाज्ञा १० दिन लम्बाइएको हो ।

प्रम देउवाको कार्यकालमा कोरोनाबाट मुलुकले निकास पाउने विश्वास

असार ३१, काठमाडौँ – सुशील कोइराला मेमोरियल फाउन्डेशनले प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यकालमा कोरोना महामारीको चपेटामा परेको मुलुकले निकास पाउने विश्वास व्यक्त गरेको छ

ताँजाकोटमा इन्टेरनेट सेवा अवरुद्ध

असार ३१, काठमाडौँ – मुगु जिल्लाको खत्याडको नेटा भन्ने ठाउँमा रहेको इन्टरनेट टावरमा आएको खराबीका कारण जिल्लाको ताँजकोट गाउँपालिकामा इन्टरनेट सेवा अवरुद्ध भएको

थप दुई हजार ९०५ जनामा कोरोना सङ्क्रमण

असार ३०, काठमाडौँ – कोरोना सङ्क्रमणको दर फेरि बढ्न थालेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय जनाएको छ । मन्त्रालयले आज गरेको पत्रकार सम्मेलनमा पछिल्लो

मूल्य वृद्धिको विरोध : पाँच विद्यार्थी सङ्गठनद्धारा थानकोटमा धर्ना

असार ३०, काठमाडौ पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोध गर्दै आएको पाँच विद्यार्थी सङ्गठनले नेपाल आयल निगम अन्तर्गत रहेको थानकोट डिपोमा धर्ना दिएका छन्

खैरहनी नगरपालिकामा निःशुल्क कृषि बीमा

असार ३०, काठमाडौ – पूर्वी चितवनको खैरहनी नगरपालिकाभित्रका किसानले निःशुल्क कृषि बीमा गर्न पाएका छन् । बीमा गरेवापत लाग्ने प्रिमियम रकम नगरपालिकाले किसानलाई