मुख्य खबर

प्रदेश योजना आयोगको उपाध्यक्षसहित सदस्यलाई शपथ

भदौ २५, काठमाडौ – बागमती प्रदेश सरकारले नियुक्त गरेको प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षसहित सदस्यलाई पद तथा गोपनीयताको शपथ गराइएको छ ।

राष्ट्रिय सहमतिका आधारमा मात्रै एमसिसी अगाडि बढाउन सकिन्छ : अध्यक्ष दाहाल

भदौ २५, काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सहमतिका आधारमा मात्रै अमेरिकी सहयोगी परियोजना (एमसिसी)लाई अगाडि बढाउन

डोटीमा पहिराले २०० परिवार जोखिममा

भदौं २५, डोटी – जिल्लाको पूर्वी क्षेत्रस्थित दिपायल सिलगढी नगरपालिका–८ सेटीगाउँ पहिराको उच्च जोखिममा छ । गाउँमाथि र तलबाट पहिरो आउन थालेपछि सिङ्गो

एमसिसीका विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै

भदौं २५, काठमाडौं -मन्त्रिपरिषदलाई पूर्णता दिन तथा अमेरिकी सरकारको मिलिनियम च्यालेन्ज कर्पोरेसन ९एमसिसी० मा छलफल गर्न सत्ता गठबन्धनको बैठक आज शुक्रबार बस्दैछ। गठबन्धनका

एमसिसीका उपाध्यक्ष काठमाडौँमा

भदौ २४, काठमाडौँ – अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी)का उपाध्यक्ष फतिमा सुमार नेपालको चारदिने भ्रमणमा आज बिहान काठमाडौँ आइपुगे । कतारबाट

पार्टी फुट गराउनु गलत होः नेता पाण्डे

भदौ २३, काठमाडौ- नेपाल कम्युनिष्ट पार्टी (एमाले)का स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले पार्टी फुट गराउनु गलत भएको बताएका छन। प्रेस चौतारी नेपाल कास्की

पुलको नाम ‘गण्डकी सुनौलो झुला’ पारित

‘भदौ २३, काठमाडौ – सिङ्गल स्पान’ प्रविधिमा विश्वकै लामो बागलुङ र पर्वत जोड्ने झोलुङ्गे पुललाई नेपाली र अङ्ग्रेजी भाषामा नामकरण गरिएको छ ।

करिब चार महिनापछि खुल्यो गोरखाको मनकामना मन्दिर

भदौ २३, काठमाडौ -नेपालको प्रसिद्ध धार्मिक गन्तव्यका रूपमा चिनिने गोरखाको मनकामना मन्दिर करिब चार महिनापछि आजदेखि खुलेको छ । कोभिड–१९ को सङ्क्रमणको जोखिमका