मुख्य खबर

निर्वाचनको वातावरण बनाउन सरकार दलीय संवादमा

पुस ९, काठमाडौं – सरकारले आसन्न निर्वाचनको वातावरण बनाउन प्रमुख राजनीतिक दलहरुसँगको वार्ता र संवादलातई तीव्रता दिएको छ । आगामी फागुन २१ गतेका

महान्यायाधिवक्ता कार्यालयले न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै लगेको छ – प्रधानन्यायाधीश

पुस ८, काठमाडौं – प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले महान्यायाधिवक्ता कार्यालयले फौजदारी न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै लगेको बताएका छन् । महान्यायाधिवक्ता कार्यालयको ७५औँ स्थापना

आन्तरिक पर्यटकको रोजाइ बन्दै बाह्रकुने दह

पुस ८, काठमाडौं – घोराही उपमहानगरपालिका–१३ स्थित बाह्रकुने दह पछिल्लो समय आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ । आन्तरिक र बाह्र पर्यटकको गन्तव्यका

माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

पुस ८, काठमाडौं – माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ । हिउँदयामको समय माथिल्लो मुस्ताङको जनजीवन चिसोका कारण प्रभावित बनेको छ ।

राम्चेडाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिँदै

पुस ८,काठमाडौं – स्याङ्जाको वालिङ नगरपालिका–१२ स्थित राम्चेडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । पहाडको टाकुरोमा अवस्थित समथर र केही

पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ – महामन्त्री थापा

पुस ७, काठमाडौं  – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीले १५औँ महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्ने बताएका छन् । काठमाडौँ क्षेत्र नं

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

पुष ७, काठमाडौ- जेनजी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र कार्यपालिकाको निर्णय अधिकारको सम्मान गरेको नेपाली सेनाले उल्लेख गरेको छ । परिस्थितिलाई

जुम्लामा ठूली भैली सुरु

पुष ७, काठमाडौ – कर्णालीको मौलिक पर्व संरक्षण गर्ने उद्देश्यले जुम्लामा ठूली भैली खेल्न सुरु गरिएको छ । पछिल्ला वर्षमा भैली खेल्ने चलन

कागती बिक्री नभएपछि रस र चुक बनाइँदै

पुष ६, काठमाडौ – स्याङ्जा उत्पादित कागती बिक्री नभएपछि किसानले विकल्पको खोजी गरेका छन् । स्याङ्जाको वालिङ नगरपालिकाका विभिन्न ठाउँमा व्यावसायिक रूपमा उत्पादन