मुख्य खबर

त्रिभुवन विश्वविद्यालय र चिनियाँ विश्वविद्यालयबीच सम्झौता

चैत २७, काठमाडौं – त्रिभुवन विश्वविद्यालय र चीनको बेइजिङ फरेन स्टडिज विश्वविद्यालयबीच अध्ययन अध्यापन तथा अनुसन्धानात्मक कार्य आदानप्रदान गर्ने विषयमा सम्झौता भएको छ

प्रवर्द्धनात्मक प्रदर्शनीमा नेपाल सहभागी

चैत २७, काठमाडौं – देशको पर्यटन प्रवर्द्धन गर्न क्यानाडाको राजधानी ओटावामा यही चैत २४ र २५ गते आयोजित यात्रासम्बन्धी प्रदर्शनीमा नेपाल सहभागी भएको

चिनियाँ सहयोगमा चौतारा अस्पतालको पुनःनिर्माण सम्पन्न

चैत ९, सिन्धुपाल्चोक – चीन सरकारको सहयोगमा चौतारा अस्पताल पुनःनिर्माण भएसँगै सिन्धुपाल्चोकका नागरिकले अब भरपर्दो उपचार गर्न जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको छ

सर्लाहीमा ‘सिएस’ सुविधासँगै प्रसूति सेवा लिने बढे

चैत २७, सर्लाही – नगर अस्पतालबाट निःशुल्क शल्यक्रिया सिजेरिएन सेक्सन ९सिएस०सहितको बर्थिङ सुविधा उपलब्ध भएपछि प्रसूति सेवा लिनेको सङ्ख्या बढ्दै गएको छ ।

काठमाडौँ महानगरमा गरिब घरपरिवार गणना सुरु

चैत २५, काठमाडौं -काठमाडौँ महानगरपालिका भित्र आजदेखि गरिब घरपरिवार गणना सुरु भएको छ । उक्त तथ्याङ्क सङ्कलनका लागि महानगरपालिका भरी दुई सय नौ

दूध र गोबर बेचेर मासिक एक लाख ५० हजार

चैत २५, गोदावरी –  धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक रु एक लाख ५० हजारभन्दा बढी आम्दानी गर्दै आएको छ । सामुदायिक

मटिहानीका दुई हजार गृहिणीलाई ग्यासचुल्हो हस्तान्तरण

चैत २५, महोत्तरी –  सधैँ गुइँठाको धुवाँमा रुमल्लिएर बर्बरी आँसु झार्दै खाना पकाउनुपर्ने महोत्तरीको मटिहानीका गृहिणीले राहत पाएका छन् । मटिहानी नगर क्षेत्रका

डोटीमा प्याजखेतीप्रति बढ्दो आकर्षण

चैत २५, डोटी – डोटीमा प्याजखेतीप्रति किसानको आकर्षण बढ्न थालेको छ । जिल्लाका विभिन्न स्थानका किसानले मा प्याजखेती गरिरहेका छन् । शिखर नगरपालिका–३