मुख्य खबर

मिसनमा जाने सैनिकको तलब बढ्यो

असोज १,काठमाडौं — नेपाली सेनाले शान्ति सेनामा सहभागी हुन जाने सैनिकको भत्ता बढाएको छ । तल्ला तहका सिपाहीसहित अधिकृतहरूबाट गुनासो आएपछि प्रधानसेनापति पूर्णचन्द्र

संखुवावासभाको अक्कर भीरबाट अरुण नदीमा गाडी खस्दा ६ जना वेपत्ता

असोज १, काठमाडौं  –   संखुवावासभाको खाँदबारीबाट दुई जना बिरामी लिएर गएको बोलेरो गाडी अक्करको भीरबाट अरुण नदीमा खस्दा ६ जना बेपत्ता भएका छन्

करोडौं मूल्यका ८ वटा गाडी चढ्छन् यातायातमन्त्री

असोज १,काठमाडौं — खर्च कटौती र मीतव्ययी नीति अँगालेका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका कतिपय मन्त्रीले सरकारको नीतिलाई नै उल्लंघन गरेका छन्

कुशल कोष ब्यबस्थापकको जिम्मेवारी निभाउन, प्रदेश लेखा नियन्त्रक कार्यालयलाई प्रदेश १ को आर्थिक योजना मन्त्रालयको अनुरोध

भदौं ३१,काठमाडौं— प्रदेश १ को आर्थिक मामिला तथा योजना मन्तलयले प्रदेश लेखा नियन्त्रक कार्यालयलाई कुशल कोष ब्यबस्थापकको जिम्मेवारी निर्बाह गर्न अनुरोध गरेको छ

मुलुक विघटनको खतरामाःमन्त्री बस्नेत

भदौं ३१,काठमाडौं —वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले मुलुक विघटनको खतरामा रहेको बताएका छन् । वनस्पति विभागद्वारा मंगलबार ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले समाजमा

गुल्मीका छुट्टाछुट्टै स्थानमा भीरबाट लडेर २ जनाको मृत्यु

भदौं ३१,काठमाडौं— गुल्मीका छुट्टाछुट्टै २ स्थानमा भीरबाट लडेर २ जनाको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर १ को थाममा ४३

डेढघण्टादेखि अवरुद्ध त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको अवतरण खुल्ला

भदौं ३१,काठमाडौं—डेढघण्टादेखि अवरुद्ध त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको अवतरण मौसम प्रतिकूल भएपछि खुल्ला भएको छ । विमानस्थलका प्रवक्ता प्रतावबाबु तिवारीले अवरुद्ध अवतरण शुरु गरिएकोे बताए

बाटोमै अलपत्र ७ वटा हेलिकप्टरमध्ये २ वटा काठमाडौं अवतरण

भदौ ३१, काठमाडौं – मौसम खराबीका कारण अलपत्र परि काभ्रे र सिन्धुलीमा आकस्मिक अवतरण गरिएका ७ वटा हेलिकप्टर मध्ये २ वटा  काठमाडौं आइपुगेका

भारतीय प्रधानमन्त्री मोदीको जन्मोत्सवमा प्रधानमन्त्री ओलीको शुभकामना

भदौ ३१, काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मोत्सवको अबसरमा नेपालका प्रधानमन्त्री केपी ओलीले शुभकामना दिएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ६९