मुख्य खबर

भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद् बैठक गरेकोमा प्रतिपक्षको आपत्ति

भदौ १०,काठमाडौं— प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले भिडियो कन्फ्रेन्सका माध्यमबाट मन्त्रिपरिषद्को बैठक बस्ने कार्य विधि शासनविपरीत भएको जनाउँदै आपत्ति प्रकट गरेको छ ।

सरकारको पहिलो प्राथमिकता बिद्युतीय सवारी-अर्थमन्त्री खतिवडा

  भदौं १०, काठमाडौं -अर्थमन्त्री डा युवराज खतिवडाले सरकारको पहिलो प्राथमिकता विद्युतीय सवारी रहेको बताएका छन् । काठमाडौंको भृकुटीमण्डपमा सवारी तथा सवारीजन्य वस्तुहरुको

साफ यू-१५ : आज नेपाल र बंगलादेशबिच प्रतिस्पर्धा

भदौ १०,काठमाडौं— साफ यू–१५ पुरुष फुटबल च्याम्पियनसिपमा नेपालले मंगलबार बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । नेपालले आज दिउसो ३ः१५ बजेपछि बंगलादेशसँग खेल्नेछ । भारतको कल्याणीमा

अब जेष्ठ नागरिकलाई हवाई यात्रामा ५० प्रतिशत छुट हुने

भदौ १०,काठमाडौं— सरकारले ७० वर्षभन्दा माथिका जेण्ठ नागरिकलाई आन्तरिक हवाई यात्रामा ५० प्रतिशत छुटको व्यवस्था गर्ने भएको छ । आफ्नो एक वर्षे कार्ययोजना

प्रधानमन्त्रीलाई ७ पटक ‘प्लाज्माफेरेसिस’ गरिने

भदौ १०,काठमाडौं—  प्रधानमन्त्री केपी शर्मा ओलीको शरीरमा देखिएको ‘मिर्गौलासम्बन्धी एन्टिबडी’को उपचारअन्तर्गत ‘प्लाज्माफेरेसिस’ प्रक्रिया ७ पटक गरिने भएको छ । बिहीबार सिंगापुर पुगेका प्रधानमन्त्री

नेकपामा रोकियो भनाभन

भदौ १०,काठमाडौं— पार्टीको शीर्ष तहका नेताहरू भनाभनमा उत्रिएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले नेताहरूका विषयमा व्यक्तिगत टिप्पणी गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको छ। पार्टीका

१५ प्रतिशत सामुदायिक विद्यालयमात्रै पठनपाठनका लागि उपयुक्त

भदौ १०,काठमाडौं—  सरकारी निकायले नै देशका सामुदायिक विद्यालयमध्ये १५.५ प्रतिशत मात्रै पठनपाठनका दृष्टिले उपयुक्त भएको निचोड निकालेको छ । शिक्षा, विज्ञान तथा प्रविधि

रेडपाण्डाको छाला सहित २ पक्राउ

भदौं ९,काठमाडौं — रेडपाण्डाको छाला सहित बुढानिलकण्ठमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । हात्तीगौडास्थित कपडा पसलमा लुकाईछिपाई राखेको रेडपाण्डा जस्तो देखिने करिब

एनसेलको पक्षमा सर्वोच्चको फैसला, अब ३९ अर्ब कर तिर्नु नपर्ने

भदौं ९,काठमाडौ — सर्वोच्च अदालतले नीजि दुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको पक्षमा फैसला गरेको छ । एनसेलबाट ३९ अर्ब रुपैयाँ लाभकर असुल्ने ठूला