मुख्य खबर

अझै आठ प्रतिशत बालबालिका पूर्ण खोपबाट वञ्चित, डोटीमा दादुरा–रुवेला रोग विरुद्धको खोप अभियान शुरु

चैत्र ४, काठमाडौ -डोटीमा नौ महिनादेखि पाँच वर्षसम्मका करिव २४ हजार ५५० बालबालिकालाई दादुरा–रुवेला रोग विरुद्धको खोप लगाउन अभियान शुरु भएको छ ।

ट्राफिक नियम मिच्नेलाई पनि ’नमस्कार’

चैत ४, काठमाडौं – महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उल्लङ्घन गर्नेलगायत अन्य सेवाग्राहीलाई सम्मानको लागि ‘नमस्कार’ अभियान सुरु गरेको छ । ट्राफिक

खुकुरी प्रहार गर्ने तीन पक्राउ

चैत ४, काठमाडौं – तुलसीपुर उपमहानगरपालिका–५ का २३ वर्षीय हीरा डाँगीलाई खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा इलाका प्रहरी कार्यालय तुलसीपुरले तीन जनालाई

समृद्धि प्राप्तिका लागि तीनै तहको समन्वय-मुख्यमन्त्री गुरुङ

चैत्र ३, काठमाडौ -गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले समृद्धिको लक्ष्य प्राप्तिका लागि तीनै तहका सरकारको समन्वयात्मक भूमिका हुनुपर्ने बताए । गण्डकी प्रदेश नीति

व्याज छुटको माग गर्दै होटल व्यवसायी

चैत ३, काठमाडौं –  कोरोना भाइरसको डरले पर्यटक आउन छाडेपछि सौराहाका होटल व्यवसायीले बैंकको व्याज र किस्ता बुझाउन नसक्ने भन्दै सरकारसँग सहयोग मागेका

भूमिहीन समस्याबारे मन्त्रीबाट जवाफ माग

चैत ३, काठमाडौं – राष्ट्रियसभाका सांसदले सुकुम्बासी, भूमिहीन समस्या र अव्यवस्थित बसोबासबारे मन्त्रीको जवाफ माग गरेका छन् । सङ्घीय संसद, राष्ट्रियसभाको आजको बैठकको

कोरोना- कतारमा सार्वजनिक यातायात बन्द, दुई हजार नेपाली क्वारेन्टाइनमा

चैत ३, काठमाडौं कोरोना भाइरस (कोभिड( १९)का कारण कतारले सबै सार्वजनिक यातायात सेवाहरू बन्दको घोषणा गरेको छ। कोरोना भाइरसको संक्रमण देशभर फैलिन नदिन

धनुषामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्या १७ पुग्यो

चैत ३, धनुषा-  धनुषामा घरेलु विषाक्त मदिरा सेवनका कारण थप ३ जनाको मृत्यु भएको छ । यससँगै धनुषामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको

कोरोनाविरुद्ध लड्न सार्क देशले आपत्कालीन कोष बनाउने, भारतले दियो १० मिलियन डलर

चैत ३, काठमाडौं – कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्न सार्क देशले ’कोभिड–१९’ आपत्कालीन कोष बनाउने भएका छन् । आइतबार भएको संयुक्त भिडियो कन्फ्रेन्समा

जिपी कोइराला उपचार केन्द्रमा आइसोलेसन कक्ष

चैत ३, दमौली – तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय स्वासप्रस्वास उपचार केन्द्रले कोरोना भाइरसको शङ्कास्पद बिरामीको उपचार गर्न आइसोलेसन कक्ष स्थापना