खेलकुद

ब्राइटनको रंगशालामा कोरोना परिक्षण केन्द्र

बैशाख ८, एजेन्सी – इंग्लिस क्लब ब्राइटनको रंगशालामा कोरोना भाईरसको परिक्षण केन्द्र बनाईएको छ । इंग्ल्यान्डको दक्षिणी क्षेत्रको कोरोना प्रभावितको परिक्षणको लागि एमेक्स

एशियाली फुटबल सङ्घद्वारा खेल स्थगित

बैशाख ३, काठमाडौं – एशियाली फुटबल सङ्घ (एएफसी)ले आगामी दुई महिनाका लागि तय गरिएका सम्पूर्ण प्रतियोगिता अनिश्चितकालका लागि स्थगन गरेको छ । मलेशियाको

कोरोनाविरुद्ध लडिरहेका स्वास्थ्यकर्मीको मेस्सीले गरे प्रशंसा

बैशाख १, एजेन्सी – बार्सिलोनाका स्टार लियोनल मेस्सीले कोरोना भाईरसविरुद्ध लडिरहेका स्वास्थ्यकर्मीको प्रशंसा गरेका छन् । मेस्सीले इन्स्टाग्रामबाट कोरोनाविरुद्ध लडिरहेका स्वास्थ्यकर्मी अहिलेको नायक

कोरोनाले रियल मड्रिडका पूर्व अध्यक्षको निधन

चैत ९, एजेन्सी – विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसको कारण स्पेनिस क्लब रियल मड्रिडका पूर्व अध्यक्ष लोरेन्जो सान्जको निधन भएको छ ।

प्रिमियर लिग – अप्रिल ३० सम्म स्थगित

चैत ७, एजेन्सी  – इंग्लिस प्रिमियर लिग फुटबल आगामी अप्रिल अन्तिम सातासम्मको लागि स्थगित भएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसलाई

इंग्ल्यान्ड र अष्ट्रियाबीचको मैत्रीपूर्ण खेल स्थगित

चैत ५, एजेन्सी  – इंग्ल्यान्डले दुई अन्तर्रा्ष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल स्थगित गरेको छ । विश्वभर फैलिएको कोरोना भाईरसको संक्रमणलाई मध्यनजर गर्दै इंग्ल्यान्डले अष्ट्रिया

भ्यालेन्सियाका पाँच खेलाडीमा कोरोनाको संक्रमण

चैत ३, एजेन्सी – स्पेनिस क्लब भ्यालेन्सियाका पाँच खेलाडीलाई कोरोना भाईरसको संक्रमण देखिएको छ । अर्जे्न्टिना तथा भ्यालेन्सियाका डिफेन्डर इजिक्वेइल ग्यारेसहित पाँच खेलाडीलाई