खेलकुद

महाकाली किनारमा बिचभलिबल प्रतियोगिता

असोज ३०, दोधारा – कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ स्थित महाकाली नदीको तटीय क्षेत्रमा ‘बिचभलिबल’ प्रतियोगिता सुरु भएको छ । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज

विश्व कप क्रिकेट- अफगानिस्तानको ऐतिहासिक जित,

असोज २९, एजेन्सी -आईसीसी विश्वकप क्रिकेटमा अफगानिस्तानले ऐतिहासिक जित निकालेको छ । गएराति सकिएको खेलमा अफगानिस्तानले साविक विजेता इङ्ल्यान्डलाई ६९ रनले हराएको हो

काभा पुरुष भलिबल च्यालेन्ज नेपाल उज्वेकिस्तानसँग पराजित

असोज २८, काठमाडौं -काभा पुरुष भलिबल च्यालेन्ज कपमा नेपालले उज्वेकिस्तानसँग सोझो सेटको हार ब्यहोरेको छ । शनिबार कोलम्बोको सुगथदसा इन्डोर हलमा लिग चरणको

आज नेपाल र लाओसबीच फिफा विश्वकप छनोटमा प्रतिस्पर्धा हुँदै

असोज २५, काठमाडौं – फिफा विश्वकप २०२६ छनोटको प्रारम्भिक चरणअन्तर्गत आज नेपाल र लाओसबीच प्रतिस्पर्धा हुँदैछ । बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ साढे

एमाले मधेस प्रदेश अधिवेशन आजः अध्यक्ष ओलीले उद्घाटन गर्ने

असोज २४, काठमाडौं – नेकपा एमाले मधेस प्रदेशको अधिवेशन आजदेखि सुरु हुँदैछ । अधिवेशन अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने र दुई सय

वीरजङ्ग स्मृति राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेशलाई

असोज २३, काठमाडौं -वीरजङ्ग स्मृति खुला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेशले हात पारेको छ । नेपाल गणतान्त्रिक खेलकुद महासङ्घको आयोजनामा सोमबार

ईङ्लिस प्रिमियर लिग सिटी पराजित

असोज २२, काठमाडौं  – ईङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले म्यानचेस्टर सिटीलाई हराएको छ । आईतबार इमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनलले चिरप्रतिद्धन्दी सिटीलाई १–०

एसियाली खेलकुद : भारत बङ्गलादेशलाई हराउँदै फाइनलमा

असोज १९, काठमाडौ – चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट खेलमा भारत बङ्गलादेशलाई हराउँदै फाइनलमा पुगेको छ । चीनको हाङझाउमा आज

१९औँ एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक

असोज १९, काठमाडौं  -चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदमा नेपालले पहिलो पदक प्राप्त गरेको छ । नेपालले महिला कबड्डीतर्फ कास्य पदक प्राप्त गरेको