खेलकुद

एसिया कप क्रिकेट (नेपालका लागि विश्वका क्रिकेट प्रेमीमाझ फरक ढङ्गले चिनिने अवसर

भदौं १४, काठमाडौं – कूल स्कोर २५ रन छँदा दुवै ओपनर आउट भएपछि बुधबार मुल्तान रङ्गशालामा पाकिस्तानी क्रिकेट टोलीका समर्थकबीच सन्नाटा छायो ।

एसिया कप क्रिकेट : पाकिस्तानको सामना गर्दै नेपाल

भदौ १३, काठमाडौ – एसिया कप क्रिकेटमा पहिलो पटक सहभागिता जनाउन लागेको नेपालले आज विश्व वरियतामा एक नंमा रहेको पाकिस्तानको सामना गर्दैछ ।

ताप्लेजुङ गोल्डकप बिहीबारदेखि

भदौं १३, ताप्लेजुङ – गोल्डकप प्रतियोगिता बिहीबारदेखि सुरु हुँदै छ । लाखेजात्राका अवसरमा प्रतियोगिता आयोजना गरिएको हो । विसं २०२९ देखि लाखेजात्राका समयमा

तनहुँमा क्रिकेटखेल मैदानको खोजी गरिँदै

भदौं १२, दमौली –  पछिल्लो समय क्रिकेट खेलतर्फ युवाको आकर्षण बढेसँगै तनहुँ जिल्लामा क्रिकेट खेलमैदानको खोजी गर्न थालिइएको छ । यसका लागि तनहुँ

एसिया कप खेल्न सन्दीप लामिछाने पाकिस्तान प्रस्थान

  भदौं ११, काठमाडौं  – एसिया कप क्रिकेट खेल्नका लागि क्रिकेटर सन्दीप लामिछाने सोमबार पाकिस्तान प्रस्थान गरेका छन् । कतारको दोहा हुँदै लामिछाने

एसियन एमेच्योर चेस प्रतियोगितामा सहभागि हुन नेपाली टोली युएई जाँदै

भदौं १०, काठमाडौं  -एसियन एमेच्योर चेस प्रतियोगितामा सहभागी हुन नेपाली बुद्धिचाल टोली आज राति युनाइटेड अरब इमिरेट्स ९युएइ० जाँदैछन्। टोली आइतबार राति८ बजे

महिला टी(ट्वान्टी आई सिरिज आज नेपाल र कुवेत भिड्दै

भदौं ६, काठमाडौं – मलेसियामा जारी चार देश सम्मिलित महिला टी(ट्वान्टी आई सिरिजमा नेपालले आज बुधबार कुवेतसँग खेल्दैछ । दुई देशबीचको खेल नेपाली

महिला टी ट्वान्टी आई सिरिज -नेपाल र हङकङ बीच प्रतिस्पर्धा हुने

भदौं ५, काठमाडौं -मलेसियामा आज मंगलबारबाट सुरु हुने चार देश सम्मिलित महिला टी(ट्वान्टी आई सिरिजमा नेपालले हङकङसँग खेल्दैछ । खेल नेपाली समय अनुसार

बक्सर घिमिरेलाई उपाधि

भदौ ३, काठमाडौ – नेपालका अन्तर्राष्ट्रिय किक बक्सिङ खेलाडी अविरल घिमिरेले जापानको टोकियोमा आयोजित ‘प्रोफेसनल किक बक्सिङ हिट ५२ च्याम्पियनसीप’को उपाधि जितेका छन्