खेलकुद

नेपाल टी ट्वान्टी लिगको टेन्डर खुला

जेठ १३, काठमाडौ- नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा हुन लागेको नेपाल टी–ट्वान्टी लिग प्रतियोगितामा टिम खरिदका लागि खुला टेन्डर आह्वान गरिएको छ ।

युनाइटेडले ब्रेन्टफोर्डलाई ३–० ले हरायो

बैशाख २०, एजेन्सी  – इङ्ग्लिस प्रिमियर लिग ९ईपीएल० फुटबलमा म्यानचेस्टर युनाईटेडले ब्रेन्टफोर्डलाई हराएको छ । गए राति भएको खेलमा युनाइटेडले ब्रेन्टफोर्डलाई तीन–शून्य गोल

नवौँ राष्ट्रिय खेलकुद – गण्डकीका सबै जिल्लामा खेल हुने

बैशाख १४, काठमाडौं सरकारले आगामी जेठ २२ देखि २८ गतेसम्म नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने निर्णय गरेको छ । अघिल्लो वर्ष हुनुपर्ने प्रतियोगिता

‘खेलकुदको महत्व बढ्दै गएको छ’

बैशाख ७,काठमाडौं –गण्डकी विश्वविद्यालयका कुलपति प्रा डा गणेशमान गुरुङले आधुनिक संसारमा खेलकुदको महत्व बढ्दै गएको बताएकाछन् । प्रदेश खेलकुद परिषद् गण्डकीद्वारा सञ्चालित तीनमहिने

मिनु र सन्जुमाया क्वाटरफाइनलमा

बैशाख ७, काठमाडौं  – नेपाली सेनाकी मिनु गुरुङ र एपीएफ क्लबकी सन्जुमाया थिङ काठमाडौँमा जारी गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश

बार्सिलोना युरोपा लिगबाट बाहिरियो

बैशाख २, काठमाडौं  – बार्सिलोना युरोपा लिग फुटबलको क्वाटर फाइनलबाट बाहिरिएको छ । गएराति भएको क्वाटर फाइनलको दोस्रो लेगमा जर्मन क्लब फ्रान्कफुर्टसँग घरेलु

एएफसी फुटसल एसियन कप – छनोट नेपाल र अफगानिस्तान भिड्दै

चैत २९, एजेन्सी –  एएफसी फुटसल एसियन कप छनोटको अन्तिम खेलमा नेपालले आज मंगलबार अफगानिस्तानको सामना गर्दैछ। १ः४५ बजे सुरु हुने उक्त खेलमा

राष्ट्रिय महिला बिच भलिबल प्रतियोगीता सुरु

चैत २५, काठमाडौं  – सञ्जय स्मृति राष्ट्रिय महिला बिच भलिबल प्रतियोगीता सुरु भएको छ । रानीमहल परिसरमा राष्ट्रिय महिला बिच भलिबल प्रतियोगीता बिहबिार