खेलकुद

राष्ट्रिय महिला भलिबलमा पुलिसकी मनिषा सर्वोकृष्ट खेलाडी घोषित

भदौ, १७ काठमाडौं — तीज महोत्सव राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विभागीय टिम नेपाल पुलिस क्लबकी मनिषा चौधरी सर्वोकृष्ट खेलाडी घोषित भएकी छिन् ।

इन्ग्लिश प्रिमियर लिग —बर्नलीलाई हराउदै लिभरपुल शीर्ष स्थानमा

भदौं १५,काठमाडौं — इन्ग्लिश प्रिमियर लिग फुटबलमा लिभरपुलले अपराजित यात्रा कायम राखेको छ । शनिबार राति भएको खेलमा बर्नलीलाई ३(० गोल अन्तरले पराजित

साफ यू–१५ च्याम्पियनसिप — नेपाललाई ७–० ले पराजित गर्दै भारत विजयी

काठमाडौँ — भारतले नेपाललाई पराजित गर्दै पाँचौँ संस्करणको साफ यू–१५ च्याम्पियनसिपको उपाधि हात पारेको छ । भारतको कोलकातास्थित कल्याणी रंगशालामा आज भएको फाइनल

साफ यू–१५ —आज नेपालले भारतसंग प्रतिस्पर्धा गर्दै

  भदौं १४,काठमाडौं —पाँचौ संस्करणको साफ यू–१५ च्याम्पियनसिपको उपाधिका लागि आज (शनिबार) नेपाल र भारतबीच प्रतिस्पर्धा हुदैछ । पाँच राष्ट्र सम्मिलित प्रतियोगिताको दोस्रो

रोनाल्डो र मेस्सीलाई पछि पार्दै भान डाइक बने ‘युरोपियन वर्ष खेलाडी’

भदौ १३,काठमाडौं—इंग्लिश फुटबल क्लब लिभरपुलका खेलाडी भिर्जिल भान डाइक युरोपियन वर्ष खेलाडी घोषित भएका छन् । फ्रान्सको मोनाकोमा गएराति भएको एक विशेष समारोहमा

भुटानमाथिको फराकिलो जीतसँगै नेपाल फाइनल नजिक

भदौं १२,काठमाडौं — भारतमा जारी पाँचौँ संस्करणको साफ यू–१५ च्याम्पियनसिप फुटबलमा फराकिलो अन्तरले भूटानलाई पराजित गर्दै नेपाल फाइनल नजिक पुगेको छ । बिहिबार

साफ यू–१५ फुटबल — नेपालले आज भुटानसंग प्रतिस्पर्धा गर्दै

भदौं १२,काठमाडौं — भारतमा जारी पाँचौं संस्करणको साफ यू–१५ पुरुष फुटबल च्याम्पियनसिप अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले बिहिबार (आज) भुटानसंग प्रतिस्पर्धा गर्दैछ

प्रशिक्षक बन्न बोर्डको पद त्याग

  भदौं ११, एजेन्सी —पाकिस्तानका पूर्व कप्तान मिस्बाह उल हकले पाकिस्तान क्रिकेट बोर्डको पद छाडेका छन् । पाकिस्तान क्रिकेट टिमको मुख्य प्रशिक्षक बन्न