समाज

‘लकडाउन’ लाई कडा पार्न गृह मन्त्रालयको निर्देशन

बैशाख १५, काठमाडौं – ‘लकडाउन’ लाई थप कडा पार्न गृह मन्त्रालयले मातहतका निकायलाई निर्देशन दिएको छ । मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई आज

कार्यान्वयनमा आएन घरभाडा छुट, डेरावाल घरभाडा तिर्न बाध्य

बैशाख १५,काठमाडौं –शखंमुलकी शर्मिला तामाङले घरभेटीले पटकपटक ताकेता गरेपछि गत साता घर भाडा तिरीन् । कहिले भारी बोक्ने त कहिले भाडा माझ्ने गरी

कोरोना असर- कारण यार्सा टिप्न प्रतिबन्ध

वैशाख १४, काठमाडौ – बझाङ जिल्लाको हिमाली क्षेत्रमा पाइने यार्सागुम्बा यस वर्ष टिप्न नपाइने भएको छ । पछिल्लो समयमा विश्वभर कोरोनाको त्रास फैलिरहेको

भुल्केको जनजीवन कष्टकर बन्दै

वैशाख १३, काठमाडौ – उदयपुरको भुल्के गाउँमा दैनिक उपभोग्य वस्तुको अभाव हुँदा स्थानीयवासीको जनजीवन कष्टकर बन्न पुगेको छ । त्रियुगा नगरपालिका–३ को सो

लकडाउनमा ३३ अन्तर्रा्ष्ट्रिय उडान – घर फर्किए साढे चार हजार विदेशी

बैशाख १३, काठमाडौं – देशभर लकडाउन गरिएको तथा अन्तर्रा्ष्ट्रिय हवाई उडानसमेत प्रतिबन्ध गरिएको अवस्थामा मुलुकको एक मात्र त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा दैनिकजसो अन्तर्रा्ष्ट्रिय उडान

हातहतियार मुद्दाका फरार प्रतिवादी पक्राउ

वैशाख १२, काठमाडौ – हातहतियार मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन । सल्यानको कुमाख गाउँपालिका बस्ने ३८ वर्षीय भिमे रावतलाई बिहीबार दिउँसो प्रहरीले

विनासकारी भूकम्पको ५ वर्ष पूरा, पुनःनिर्माणमा ८८ प्रतिशत प्रगति

बैशाख १२, काठमाडौं – वि.सं. ०७२ वैशाख १२ गतेको भूकम्पको पाँचौँ स्मृति दिवस आज मनाइँदैछ । गोरखा भूकम्पको पाँच वर्ष पूरा भएको छ

चट्याङ लागेर ज्यान गुमाएकाको परिवारलाई राहत

वैशाख ११, काठमाडौ – चट्याङ लागेर ज्यान गुमाएकाको परिवारलाई जिल्ला प्रशासन कार्यालयल बागलुङले राहत रकम हस्तान्तरण गरेको छ । गत चैत २९ गते

आरडिटी पोजेटिभको सम्पर्कमा रहेकाको रिपोर्ट नेगेटिभ

वैशाख १०, काठमाडौ – भोजपुरको हतुवागढी गाउँपालिकामा कोरोना भाइरस आरडिटीमा पोजेटिभ देखिएका युवकको सम्पर्कमा रहेका परिवारका सदस्यको रिपोर्ट नेगेटिभ पाइएको छ । उनका