समाज

ज्येष्ठ नागरिकलाई खोप लगाउन ४८ खोप केन्द्र तोकिए

फागुन २२, काठमाडौँ – पैसठ्ठी वर्षमाथिका ज्येष्ठ नागरिकलाई यही फागुन २३ गतेदेखि कोरोना भाइरसविरुद्धको खोप लगाइने भएको छ । दोस्रो प्राथमिकताको पहिलो चरणमा

सरकार र विप्लव समूहबीच सहमतिपत्रमा हस्ताक्षर

फागुन २१, काठमाडौं केपी ओली नेतृत्वको सरकार र नेत्र विक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ ।  राष्ट्रियसभा गृहमा

मुस्कान खातुनलाई प्रतिष्ठित अमेरिकी पुरस्कार

फागुन २१, काठमाडौं –  नेपालस्थित अमेरिकी मिसनले तेजाब आक्रमणबाट पीडित पर्साकी मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला (आइडब्ल्यूओसी) पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ

गैँडाको आक्रमणबाट मृत्यु

फागुन २०, काठमाडौँ – नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा गैँडाको आक्रमणमा परी आज एकको मृत्यु भएको छ । नवलपुरको मध्यबिन्दु नगरपालिका–१२ मा गैँडाको आक्रमणमा

बलात्कारका आरोपी २५ वर्षीय एक युवक पक्राउ

फागुन २०, काठमाडौ – एक वर्षअघि भएको बलात्कार घटनाका आरोपित सप्तरीको खडक नगरपालिका–७ कल्याणपुरका २५ वर्षीय एक युवकलाई प्रहरीले आज पक्राउ गरेको छ

तनहुँको सेवरमा औषधि उत्पादन गरिँदै, कोभिडले रेकिएको काम शुरु

फागुन २०, काठमाडौ – तनहुँ जिल्लाको व्यासनगरपालिका–१० स्थित सेवरमा पोखरा फर्मास्युटिकल प्रालिले औषधि उत्पादन गर्ने उद्देश्यले भौतिक संरचना निर्माण कार्यलाई तीव्रता दिएको छ

सरकारद्वारा विप्लव नेतृत्वको नेकपासँग वार्ता गर्न समिति गठन

फागुन १८, काठमाडौं  – सरकारले नेत्रविक्रम चन्द विप्लव समूहसँग वार्ता गर्न दुई सदस्यीय वार्ता टोली गठन गरेको छ । वार्ताका माध्यमबाट नै समस्या

ताप्लेजुङ दोभान बजारमा आगलागीः ३५ घर जलेर नष्ट

फागु १८, ताप्लेजुङ — ताप्लेजुङको मेरिङ्देन गाउँपालिका—३ तथा जिल्लाकै दोस्रो ठूलो बजार दोभान बजारमा आगलागी भइरहेको छ । आज बिहान १० बजे भोला