समाज

जङ्गली हात्तीको आक्रमणबाट मृत्यु

पुस ३, काठमाडौँ –चितवनमा जङ्गली हात्तीको आक्रमणबाट भरतपुर महानगरपालिका–२८ अन्द्रौलीका ७१ वर्षीय भागिरथी सुवेदी मृत्यु भएको छ ।चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद

प्रहरीद्वारा गाँजा र अफिम खेती नष्ट

पुस २, काठमाडौँ –मकवानपुर जिल्लाको विकट राक्सिराङ र कैलाश गाउँपालिकाअन्तर्गत ४६ बिघा १६ कट्ठा जमिनमा अवैध रुपमा लगाइएको गाँजा खेती प्रहरीले नष्ट गरेको

अचानक चिसो बढेपछि जनजीवन प्रभावित

पुस १, काठमाडौँ –सर्लाहीसहित तराई क्षेत्रमा बाक्लो हुस्सु लागेर कठ्याङ्ग्रिँदो चिसो हुन थालेपछि जनजीवन प्रभावित भएको छ । यस क्षेत्रमा अचानक बिहीबारदेखि बाक्लो

प्रहरी स्थानीयबीच झडप हुँदा पाँच घाइते

पुस १, काठमाडौँ –महोत्तरीको रामगोपालपुर नगरपालिकामा प्रहरी र स्थानीय बासिन्दाबीच झडप हुँदा बिहीबार पाँच जना प्रहरी घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय

पर्यटक बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मङ्सिर २९, काठमाडौँ –काठमाडौँको स्वयम्भूमा पर्यटक बसको ठक्करबाट मोटरसाइकल चालक २२ वर्षीय निर्मल लामाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–१५ स्वयम्भू ठूलो भ¥याङस्थित

काभ्रे बस दुर्घटना ; मृतक १३ जनाको पहिचान खुल्यो

मङ्सिर २८, काठमाडौँ –काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ चलाल गणेस्थानमा मङ्गलबार साँझ भएको बस दुर्घटनामा ज्यान गुमाएका १७ मध्ये १३ जनाको सनाखत भएको छ ।

जीप दुर्घटना अपडेट स् एकै वडाका आठसहित १२ को मृत्यु

मङ्सिर २७, काठमाडौँ –यहाँको छेडागाड नगरपालिकामा बोलेरो जिप दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । सो दुर्घटनामा परी एकै वडाका आठ जनाको

गोबरको गुइँठाबाट खाना पकाउन बाध्य

मङ्सिर २६, काठमाडौँ –‘यहाँका अधिकांश नागरिक दाउराको अभावमा गाईबस्तुको गोबरबाट बनेका गुइँठामा खाना पकाउन बाध्य छन् । जिल्लामा रहेका २० स्थानीय तहमध्ये अधिकांश

किसानलाई ‘डेबिट’ र ‘क्रेडिट’ कार्ड

मङ्सिर २५, काठमाडौँ –दाङ तुलसीपुरका किसानलाई डेबिट र क्रेडिट कार्ड वितरण गरिएको छ । पहिलो चरणमा तुलसीपुर उपमहानगरपालिका–१६ का किसानलाई डेबिट र क्रेडिट

जिप दुर्घटनामा चालकको मृत्युु

मङ्सिर २३, काठमाडौँ औ बैतडीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ उकालीका ३६ वर्षीय चालक तेजबहादुर