विदेश

बिहेअघि यौनसम्बन्ध राख्न नपाइने कानुन प्रस्ताव

असोज ९,काठमाडौं —इन्डोनेसियाको संसद्बाहिर नयाँ प्रस्तावित कानुनको विरोध गरिरहेका प्रदर्शनकारीविरुद्ध प्रहरीले अश्रुग्याँस र पानीको फोहोरा प्रयोग गरेर हटाएको छ । प्रस्तावित कानुनमा बिहेअघि

पलोसीले ट्रम्पबिरुद्ध महाअभियोगको प्रक्रिया शुरु गर्ने घोषणा

असोज ८,काठमाडौं—अमेरिकी प्रतिनिधि सभाकी सभामुख नेन्सी पलोसीले राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाअभियोग प्रकृया शुरु गर्ने घोषणा गरेकी छिन् । डेमोक्रेट्सले औपचारिक रुपमा महाअभियोगको प्रकृया

भारत–पाकिस्तान सीमामा शक्तिशाली भूकम्प,कम्तीमा २५ जनाको मुत्यु

असोज ८, काठमाडौं —भारत–पाकिस्तान सीमानजिकै मंगलबार ६.३ म्याग्नेच्युडको भूकम्प आएको छ । सञ्चारमाध्यमहरूले जनाएअनुसार स्थानीय समयअनुसार मंगलबार अपरान्ह ४ः३१ बजे लाहौरबाट १८३ किलोमिटर

इन्डोनेसियामा प्रदर्शनकारीले आगो लगाउदा १६ जनाको मृत्यु

  असोज ७, एजेन्सी —इन्डोनेसियाको पूर्वी प्रान्त पापुआमा प्रदर्शनकारीले स्थानीय शहरका भवनमा आगजनी गर्दा कम्तिमा १६ जनाको ज्यान गएको छ । प्रदर्शनमा सहभागीहरु

धारिलो हतियारले टुक्रा–टुक्रा पारेर पत्नीको हत्या

असोज ६—भारतको राजधानी नयाँ दिल्लीमा एक पुरुषले आफ्नी पत्नीको विभत्स ढंगले हत्या गरेका छन् । हत्यापछि ती पुरुष आफैं प्रहरी कार्यालय पुगेर आत्मसमर्पण

ट्रम्पको प्रसंशा गर्दै मोदीले भने, ‘अबकी बार फिर ट्रम्पकी सरकार’

असोज ६— अमेरिका भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशंसा गर्दे उनका लागि आगामी चुनावको नारा तय गरेका छन्

पाकिस्तानमा बस दुर्घटना २६ जनाको मृत्यु, १२ घाइते

असोज ६, एजेन्सी — पाकिस्तानको बबुसार टप नजिकै भएको यात्रुबाहक बस दुर्घटनामा परी कम्तीमा २६ जनाको मृत्यु भएको छ । आइतबार बिहान भएको

अल्बानियामा शक्तिशाली भूकम्प

असोज ५, काठमाडौं — अल्बानियामा शक्तिशाली भूकम्प गएको छ । स्थानीय समय अनुसार शनिबार अल्बानियाको तटीय शहर डुरेस आसपास केन्द्रविन्दु भएर ५.६ म्याग्निच्युडको

दुई कूटनीतिज्ञलाई देशनिकाला

असोज ४,काठमाडौं— अमेरिकाले न्युयोर्क्स्थित संयुक्त राष्ट्रसंघका लागि क्युबाका दुई कूटनीतिज्ञलाई देशनिकाला गरेको छ । अमेरिकी विदेश मन्त्रालयकाअनुसार ‘अमेरिकाको राष्ट्रिय हितलाई हानि पुग्ने गतिविधिमा संलग्न’

इरानको अर्थतन्त्र ध्वस्त भएपछि शरीरका अंग बेच्न थाले

असोज ३ —अमेरिकी प्रतिबन्धका कारण इरानको अर्थतन्त्र ध्वस्त हुन थालेपछि मानिसहरू आफ्ना अंग बेच्न थालेको एक विपक्षी समूहले दाबी गरेको छ । पेरिसमा