विजनेश

नेपालमै खानी उत्खनन गर्छौ, खनिज निकाल्छौं,’: प्रधानमन्त्री केपी शर्मा ओली

चैत२९, काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सार्वजनिक र निजी साझेदारी (पिपिपी) मोडलमा सहकार्य गरेर मुलुकको विकास गर्न हतार रहेको बताए ।

आर्थिक संकटका कारण जेट एयरवेजका सबै अन्तर्रा्ष्ट्रिय उडानहरु रद्द

चैत२९, काठमाडौं — जेट एयरवेजका सबै अन्तर्रा्ष्ट्रिय उडानहरु रद्द भएका छन् । जेट एयरवेज आर्थिक संकटमा परेका कारण उडानहरु रद्द भएका हुन् ।

गरीबी निवारण कोषले सिधै एनजिओलाई कार्यक्रम दिन नपाउने

चैत २८, काठमाडौं — गरीबी निवारण कोषले मातहतका ३२ हजार सामुदायिक संस्था सङ्घीय शासन प्रणालीको मर्मानुसार स्थानीय तहलाई हस्तान्तरण गर्ने निर्णय गरेको छ

बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा व्यत्तिको नाममा बनार्ई वित्तीय संस्थाबाट ऋण लिएको खुलासा

चैत २८, काठमाडौं — सरकारी स्वामित्वको बालुवाटारस्थित ललितानिवासले चर्चेको जग्गा व्यक्तिका नाममा बनाई बैंकरवित्तीय संस्थाबाट अर्बौंको ऋण लिएको एक तथ्य सार्वजनिक भएको छ

नेपाल वायुसेवा निगमले जहाज खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न नसक्ने

चैत२७, काठमाडौं– नेपाल वायुसेवा निगमले जहाज खरिद गर्दा लिएको ऋणको साँवा व्याँज तिर्न नसक्ने भएको छ । निगमले कर्मचारी सञ्चय कोष र नागरिक

कर नतिरेसम्म एनसेलको शेयर बिक्रीमा सर्वोच्चको रोक

चैत२७, काठमाडौं– कर नतिरेसम्म एनसेलको शेयर बिक्री गर्न सर्वोच्च अदालतले रोक लगाएको छ । मंगलबार एनसेल कर विवादको पूर्णपाठ विवरण सार्वजनिक गर्दै सर्वोच्चले

च्याम्पियन्स लिग फुटबल क्वाटरफाइनलको पहिला खेलमा टोटनह्यामको जीत

चैत२७, काठमाडौं — च्याम्पियन्स लिग फुटबलअन्तर्गत क्वाटरफाइनलको पहिला खेलमा टोटनह्यामले म्यानचेस्टर सिटीलाई हराएको छ । मंगलबार राति भएको खेलमा टोटनह्यामले म्यानचेस्टर सिटीलाई १–०

रसुवागढी र सान्जेन जलविद्युत् कम्पनीको शेयर खुल्दै , मन्त्री वर्षमान पुनले एक हजार कित्ता खरिद गर्ने तयारी

चैत्र २६ काठमाडौं– उर्जा, जलस्रोत तथा सिचाईं मन्त्री वर्षमान पुनले रसुवागढी र सान्जेन जलविद्युत् कम्पनीको एक हजार कित्ता खरिद गर्ने बताएका छन् ।

काठमाडौं लगायत अन्य ठूला सहरमा छिटै ३ सय विद्युती बस सञ्चालन गर्ने सरकारको तयारी

चैत्र २६ काठमाडौं– सरकारले विद्युतीय यातायातको विकासका लागि छिटै काठमाडौं र अन्य ठूला सहरमा ३ सय बस सञ्चालन गर्ने तयारी गरेको छ ।

२० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित ‘नेपाल भ्रमण वर्ष २०२०’ पोखराबाट सुरु हुने

चैत, २६ काठमाडौं – ‘नेपाल भ्रमण वर्ष २०२०’ को पूर्व सुरुवार्त सफ्ट लञ्चिङ’ गर्ने भएको छ । नयाँ वर्षको पूर्व सन्ध्यामामा आगामी चैत