मुख्य खबर

आयुर्वेदिक औषधि वितरण शुरु

जेठ ३१, सुर्खेत –प्रदेश आयुर्वेद औषधालयले कोरोना भाइरस सङ्क्रमणको रोकथाम, उपचार तथा नियन्त्रणलाई सहयोग पु¥याउने उद्देश्यले आयुर्वेदिक औषधि वितरण शुरु गरेको छ ।

नवलपरासीमा गाडी दुर्घटना, गाउँपालिका अध्यक्षको मृत्यु

जेठ ३२, काठमाडौं – नवलपरासीमा गाडी दुर्घटनामा परि गाउँपालिका अध्यक्षको मृत्यु भएको छ । नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माको दुर्घटनामा मुत्यु

भोलिदेखि अनलाइन, रेडियो र टेलिभिजनबाट पढाइ हुने

जेठ ३२, काठमाडौं – कोरोना महामारीका कारण शिक्षालय खुल्न नसकेको स्थितिमा सूचना, सञ्चार र प्रविधिको प्रयोगबाट देशभर पढाइ हुन थालेको छ । सरकारले

गुल्मीका कोरोना सङ्क्रमितको मृत्यु

जेठ ३२, काठमाडौ- गुल्मीमा कोरोना सङ्क्रमित एक व्यक्तिको मृत्यु भएको छ । जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर ४ जैसीथोकका ३६ वर्षीय पुरुषको शनिबार

लोप हुँदै असला माछा

जेठ ३२, काठमाडौ – असला माछाले प्रख्यात दैलेखका छामघाट, रामघाट, कट्टी र एक दर्जन खोलामा पछिल्लो समयमा ती माछा पाउन छाडेका छन् ।

पत्रकार महासङ्घ कास्कीमा आबद्ध पत्रकारको बीमा

जेठ ३२, काठमाडौ – नेपाल पत्रकार महासङ्घ कास्कीले आफ्ना सदस्यको कोरोना बीमा गराएको छ । तमु धिं युकेको आर्थिक सहयोगमा २६१ जनाको बीमा

बन्दाबन्दीमा खरबुजा फलाएर एउटै टोलले कमायो ५० लाख

जेठ ३२, काठमाडौ – झापाको मेचीनगर नगरपालिका–९ खुट्टेडाँगीको एउटै टोलका किसानले बन्दाबन्दीको अवधिमा खरबुजा फलाएर रु ५० लाख आर्जन गरेका छन् । विगतमा

पहिरोले पुरिएर तीनको मृत्यु, छ बेपत्ता

जेठ ३२, काठमाडौ – पर्वतको कुश्मा नगरपापिलका–३ दुर्लुङको ढकालबारी भन्ने ठाउँमा शनिबार साँझ परेको भीषण वर्षासँगै बस्ती माथिबाट आएको पहिरोले पुरिएर तीन जनाको

राष्ट्रियताका पक्षमा राष्ट्रिय एकता ऐतिहासिक – काँग्रेस

जेठ ३१, काठमाडौं – नेपाली काँग्रेसले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समावेश गरेर नेपालको संविधानको अनुसूची–३ मा संशोधन गर्न सङ्घीय संसद्मा प्रस्तुत संविधान