मुख्य खबर

कुटपिटबाट एक युवकको मृत्यु

साउन १८, काठमाण्डौँ – जिल्ला प्रहरी कार्यालय रोल्पाले रोल्पाको रुन्टिगढी गाउँपालिका–६ सालबाङमा कुटपिटबाट एक युवकको मृत्यु भएपछि १४ युवालाई पक्राउ गरेको छ ।

पुग्यो सिलिचोङमा विद्युत्

साउन १८, काठमाण्डौँ – अरुणपारिको गाउँपालिका भनेर चिनिने सङ्खुवासभाको सिलिचोङ गाउँपालिकामा विद्युत्को केन्द्रीय प्रसारण लाइन पुगेको छ । तीन वर्षअघिदेखि प्रसारणको काम शुरु

‘अब एक घण्टाको यात्रा १० मिनेटमा’

साउन १८, काठमाण्डौँ – बागलुङ र पर्वत जिल्ला जोड्ने कालीगण्डकी नदीमा निर्माण थालिएको नेपालकै लामो झोलुङ्गे पुल गत शुक्रबारदेखि सर्वसाधरणका लागि खुला गरिएको

मास्क प्रयोग नगर्नेलाई कारवाही

साउन १८, काठमाण्डौँ – मास्क प्रयोग नगरी हिँडडुल गर्ने ३३० जनालाई प्रहरीले कारवाही गरेको छ । बुधबारदेखि शनिबारसम्म ती व्यक्तिलाई कारवाही गर्दा रु

नदीले बगाएर एक बेपत्ता

साउन १८, काठमाण्डौँ – तनहुँको व्यास नगरपालिका–५ स्थित सेती नदीले बगाएर शनिबार एक जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा व्यास नगरपालिका–१ डाँडागाउँ

सबै सवारी पास खारेज

साउन १७, काठमाण्डौँ – डोटी जिल्लामा पछिल्लो केही दिन यतादेखि कोरोना सङ्क्रमितहरुको सङ्ख्या दिनहुँ बढ्न थालेपछि यहाँको प्रशासनले जिल्लाबाट जारी गरिने अत्यावश्यक बाहेक

सिन्धुपाल्चोक जुरे पहिरोका पीडित भन्छन्–अझै राहत पाइएन

साउन १७, काठमाडौ – हेरक खाले विपत्ति सिन्धुपाल्चोकसँग जोडिएका छन् । विसं २०७१ को जुरे पहिरो, २०७२ सालको भूकम्प अनि २०७७ को भोटेकोशी

सशस्त्र प्रहरीका थप १७ मा कोरोना सङ्क्रमण पुष्टि

साउन १७, काठमाडौ – इलाममा सशस्त्र प्रहरीका १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । चालिस सशस्त्र प्रहरीको स्वाब सङ्कलन गरी पठाइएकामध्ये झण्डै

सेती नदीमा दुई स्वास्थ्यकर्मी बेपत्ता

साउन १७, काठमाडौ – सेती नदीमा नुहाउन गएका दुई स्वास्थ्यकर्मी बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक जनकराज पाण्डेले

नेपालमा कोरोना संक्रमितको संख्या २० हजार नाघ्यो

साउन १७, काठमाडौं – नेपालमा कोरोना संंक्रमितको संख्या २० हजार नाघेको छ । आज थप ३१५ जनामा संक्रमण पुष्टि भएसंगै  संक्रमितको संख्या २०