नेपालमा कोरोना संक्रमितको संख्या २० हजार नाघ्यो

साउन १७, काठमाडौं – नेपालमा कोरोना संंक्रमितको संख्या २० हजार नाघेको छ ।

आज थप ३१५ जनामा संक्रमण पुष्टि भएसंगै  संक्रमितको संख्या २० हजार ८६ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवत्ता जागेश्वर गौतमका अनुसार बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा आज थप  ३१५ लाई संक्रमण पुष्टि भएको हो