मुख्य खबर

काठमाडौं उपत्यकामा भेटिए ४३ जना संक्रमित

साउन २६, काठमाडौं – आज काठमाडौं उपत्यकामा ४३ जनामा कोरोना संक्रमित भेटिएका छन् । काठमाडौंमा ३६, ललितपुरमा ४ र भक्तपुरमा ३ जनामा कोरोना

अध्यागमन विभागका एक कर्मचारीमा कोरोनो पोजेटिभ देखिएपछि अत्यावश्यक बाहेकका सेवा बन्द

साउन २६, काठमाडौ – काठमाडौँको अध्यागमन विभागका एक कर्मचारीमा कोभिड–१९ (कोरोना भाइरस) पोजेटिभ देखिएपछि विभागको आपतकालीन बाहेकका सबै सेवा बन्द गरिएको छ ।

बेरोजगारीको समस्या झेल्दै भारतबाट फर्किएकाहरु

साउन २६, काठमाडौ – सन्त्राससँगै दिल्लीबाट फर्केएका कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिकाका टेकबहादुर नेपाली मजदुरीको काम नपाउँदा परिवार कसरी पाल्ने भन्ने चिन्तामा छन् ।

कोरोना सङ्क्रमित प्रहरीको सङ्ख्या ३६९ पुग्यो , १४९ ‘डिस्चार्ज’

साउन २६, काठमाडौ – देशको सुरक्षाको प्रमुख दायित्व बोकेका नेपाल प्रहरीमा कोरोना सङ्क्रमितको सङ्ख्या ३६९ पुगेको छ । हाल देशभर ३६९ प्रहरी कर्मचारीमा

प्रमुख इन्जिनीयर साह रङ्गेहात पक्राउ

साउन २६, काठमाडौ – नेपाल खानेपानी संस्थान बुटवलका प्रमुख इन्जिनीयर सन्तोष साह घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले

बल्ल पूर्णता पायो काँग्रेसको केन्द्रीय विभागले

साउन २६, काठमाडौ – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानबमोजिम केन्द्रीय विभागमा आइतबार उपप्रमुख, सचिव र सदस्य मनोनयन गरी पूर्णता दिएका छन्।

सेती नदी जलविद्युत् आयोजनाको काम जारी

साउन २६, काठमाडौ – कोभिड–१९ रोकथामका लागि आह्वान गरिएको बन्दाबन्दीमै काम शुरु भएको २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजना आगामी भदौदेखि पूर्र्ण

भक्तपुरमा राष्ट्रिय परिचयपत्र विवरणको दर्ता शुरु

साउन २६, काठमाडौ – जिल्ला प्रशासन कार्यालय भक्तपुरले राष्ट्रिय परिचयपत्र विवरणको दर्ता कार्य शुरु गरेको छ । जिप्रकाले आइतबार अपराह्न आयोजना गरेको शुभारम्भ

कोरोनाबाट सतर्क रहन महानगरको आग्रह

साउन २६ , काठमाण्डौँ – महानगरभित्र कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएपछि भरतपुर महानगर प्रमुख रेनु दाहालले उच्च मनोबलका साथ सुरक्षा सतर्कता अपनाउन नगरवासीलाई