मुख्य खबर

ललितपुर, गोदावरी र महालक्ष्मीका प्रमुखलाई कोरोना पुष्टि

असोज ९, काठमाडौ – ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनलाई कोरोना भाइरस सङ्क्रमण भएको पुष्टि भएको छ । बिहीबार स्वास्थ्यमा असहजता महसुस भएपछि पाटन

कोरोना संक्रमणवाट थप एक सप्तरीवासीको मृत्यु

असोज ९, काठमाडौ- कोरोनाबाट संक्रमित थप एक सप्तरीवासीको मृत्यु भएको छ । राजविराज नगरपालिका–३ का ७१ वर्षीय पुरुषको उपचारका क्रममा धरानस्थित बिपी कोइराला

इनारमा पसेका दुई जनाको शव फेला, एक जनाको उपचार हुँदै

असोज ९, काठमाडौ-  मकवानपुरको मनहरी गाउँपालिका–७ स्थित शाह पार्टी प्यालेसमा रहेको इनारमा पानी तान्ने मोटर पम्प बिग्रिएपछि मर्मत गर्नका लागि इनारभित्र पसेका दुई

कोरोना प्रभावितद्वारा व्यवसायका लागि आवेदन

असोज ९, कञ्चनपुर – कञ्चनपुरको कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा एक हजार ५०० बढी व्यवसायीले आयमूलक कामका

ट्राफिक प्रहरीले सार्वजनिक सवारी साधनको अनुगमन तीव्र गर्दै

असोज ९, काठमाडौ – कोभिड–१९ सङ्क्रमण जोखिमलाई मध्यनजर गर्दै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले सार्वजनिक सवारी साधनको अनुगमनलाई तीव्र पारेको छ । सिट क्षमताभन्दा

करेन्ट लागेर मृत्यु भएका वडाध्यक्षको परिवारलाई क्षतिपूर्तिको माग

असोज ९, काठमाडौ – करेन्ट लागेर मृत्यु भएका माप्यदूधकोशी गाउँपालिका–५ का वडाध्यक्षको परिवारलाई २५ लाख क्षतिपूर्तिको व्यवस्था गर्न सोलुखुम्बु जिल्लाका सांसदले माग गरेका

आइपिएलका लागि भारत आएका अष्ट्रेलियाका पूर्व क्रिकेटर जोन्सको निधन

असोज ८, काठमाडौ – अष्ट्रेलियाका चर्चित पूर्व क्रिकेटर डिन जोन्सको भारतमा निधन भएको छ । इन्डियन प्रिमियर लिग (आइपिएल)को कमेन्ट्रीका लागि स्टार इन्डियासँग