मुख्य खबर

सचिवालय बैठक बोलाउन ओलीसमक्ष शीर्ष नेताहरुको लिखित आग्रह

कात्तिक २२, काठमाडौं  -सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहित सचिवालयका पाँच सदस्यले तत्काल बैठक बोलाउन लिखित आग्रह गरेका

माछापालन र होटल व्यवसायबाट मनग्य आम्दानी

कात्तिक २२, काठमाडौ – पनौती नगरपालिका–१ मानेदोभानस्थित खानीखोलाका सूर्यबहादुर तामाङले ट्राउट माछापालनसँगै होटल व्यवसायसमेत सञ्चालन गरेर गाउँमा नै मनग्य आम्दानी गर्न थालेका छन्

चितवन बारमा अधिकारी निर्वाचित

कात्तिक २२, काठमाडौ – चितवन जिल्ला अदालत बार एशोेसिएसनको अध्यक्षमा रामकृष्ण अधिकारी निर्वाचित भएका छन् । शुक्रबार राति सम्पन्न मतगणनाको परिणाम अनुसार प्रगतिशील

बाँकेमा एकैदिन चार सङ्क्रमितको मृत्यु

कात्तिक २२, काठमाडौ – बाँकेमा उपचाररत चार कोरोना सङ्क्रमितको अस्पतालमै मृत्यु भएको छ । बाँके राप्तीसोनारी गाउँपालिका वडा नं ८ शम्शेरगञ्ज निवासी ४८

मङ्सिरदेखि पर्यटकीय गतिविधि खुला हुन्छ : मन्त्री भट्टराई

कात्तिक २१, काठमाडौ – संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले आगामी मङ्सिरदेखि सम्पूर्ण किसिमका पर्यटकीय गतिविधि खुला गरिने बताएका छन् । सोलुखुम्बुको

हुम्लामा चिसो बढ्यो, बाक्लो कपडाको खोजीमा स्थानीय

कात्तिक २१, काठमाडौ – गत आइतबार रातिदेखि मौसममा फेरवदल आएसँगै हुम्लामा चिसो बढ्न थालेको छ । सोमबार बिहान सदरमुकाम सिमकोटको तल्लो क्षेत्रमा असिना

कोेरोना सङ्क्रमणबाट झापामा ५८ जनाले ज्यान गुमाए

कात्तिक २१, काठमाडौ – झापामा कोरोनाको महामारीबाट ज्यान गुमाउनेको सङ्ख्या जिल्लामा ५८ पुगेको छ । जनस्वास्थ्य कार्यालय झापाले सक्रिय सङ्क्रमितको सङ्ख्या ८९३ रहेको

पत्रकार बर्माको निधन

कात्तिक २१, काठमाण्डौँ – राष्ट्रिय समाचार समितिका धादिङ जिल्ला समाचारदाता सीतारामप्रसाद बर्माको आज बिहान उपचारका क्रममा ७९ वर्षका उमेरमा निधन भएको छ ।

विद्युत् सेवा अवरुद्ध : चार दिनदेखि अन्धकार

कात्तिक २१, काठमाण्डौँ – हुम्लाको सिमकोट गाउँपालिका–७ को १५० घरधुरी चार दिनदेखि अन्धकारमा बस्दै आएको छ । हिल्सा–सिमकोट सडकखण्डको सडक चौडा गर्ने क्रममा