मुख्य खबर

चेपाङ विद्यार्थीका लागि भान्छाघर निर्माण

कात्तिक २६, काठमाण्डौँ – हेल्पकोड नेपाल मुग्लिङले चितवनको इच्छाकामना–६ स्थित देवीभन्ज्याङ राष्ट्रिय आधारभूत विद्यालय कालिखोलामा भान्छाघर निर्माण गरिदिएको छ । मङ्गलबार एक कार्यक्रममा

खार्पुनाथमा पठनपाठन शुरु

कात्तिक २६, काठमाण्डौँ – हुम्लाको खार्पुनाथ गाउँपालिकाले मङ्गलबारदेखि शैक्षिक संस्था सञ्चालनमा ल्याएको छ । वडा नं १ देखि ५ सम्म रहेको खार्पुनाथ गाउँपालिकाले

थप २७३९ जनामा कोरोना संक्रमण पुष्टि, यससँगै संक्रमितको संख्या २ लाख नजिक

कात्तिक २५, काठमाडौ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालका अनुसार पछिल्लो २४ घण्टामा थप २७३९ जनामा कोरोना भाइरस को संक्रमण पुष्टि भएको छ ।

बाँकेमा बर्दिया र दाङका ३ जना संक्रमितको मृत्यु

कार्तिक २५, बाँके -बाँकेमा उपचाररत तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । बर्दियाका दुईजना र दाङका एकजना संक्रमितको मृत्यु भएको हो ।

लागुऔषधसहित तीन पक्राउ

कात्तिक २५, काठमाडौ – झापाका दुई भिन्न स्थानबाट लागुऔषधसहित सोमबार तीन जना पक्राउ परेका छन् । दमक नगरपालिकाबाट दुई र मेचीनगर नगरपालिकाबाट एक

कोरोनाको महामारीको समयमा शुल्क लिएको भन्दै नेविसङ्घको आपत्ति

कात्तिक २५, काठमाडौ – नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले काठमाडौ विश्वविद्यालयले कोरोना महामारीको समयमा पनि विद्यार्थीसँग शुल्क लिएको भन्दै

अलैँची प्रशोधन केन्द्र स्थापना गर्न केन्द्र सरकारले पहल गर्ने

कात्तिक २५, काठमाडौ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ताप्लेजुङमा प्रशस्त उत्पादन हुने अलैँचीलाई स्थानीयस्तरमै प्रशोधन गर्ने वातावरण बनाउन केन्द्र

हत्यामा कैद फैसला भएका गिरी १६ वर्षपछि पक्राउ

कात्तिक २५, काठमाडौ – काठमाडौको रानीबारीमा डेरा गरी बस्ने १८ वर्षीय जीवन लोहनीको हत्या अभियोगमा फरार रहेका झापा मेचीनगर नगरपालिका–७ का ३३ वर्षीय

कोरोना भाइरसबाट विश्वमा पाँच करोड भन्दा बढी सङ्क्रमित

कात्तिक २४, काठमाण्डौँ – चीनको हुृबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरमा शुरु भएको कोरोना भाइरसबाट हालसम्म ५ करोड भन्दा बढी व्यक्ति सङ्क्रमित

थप दुई हजार ५ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि

कात्तिक २४, काठमाडौ – स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार थप दुई हजार ५ सय ७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको