मुख्य खबर

नेकपा रुपन्देहीका २ हजार कार्यकर्ताद्वारा पार्टी परित्याग

असोज २०, बुटवल – प्रदेश ५ को राजधानी दाङ सार्ने प्रस्तावको विरोध गर्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका दुई हजार बढी कार्यकर्ताले पार्टी परित्यागको

आवासीय चिकित्सकद्वारा ओपीडी सेवा बहिष्कार

असोज २०,काठमाण्डौ – तीन वटा मेडिकल कलेजका आवासीय चिकित्सकले आजदेखि बहिरंग अर्थात ओपीडी सेवा बहिष्कार गरेका छन् । चिकित्सा शिक्षा सुधारको मागसहित अनसनमा

कोरोनाबाट ६४ वर्षीय पुरुषको निधन

असोज २०, काठमाडौ – धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड –१९ अस्पतालमा थप एक पुरुषको कोरोना सङ्क्रणबाट आज विहान मृत्यु भएको छ

चडपर्व नजिकिएसँगै प्रहरीले सक्रियता बढायो

असोज २०, काठमाडौ – चाडपर्वलाई लक्षित गरी प्रहरीले सुरक्षा सक्रियता र निगरानी बढाएको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुवेर कडायतका

विदेशी भूमि प्रयोग गर्नुपर्ने बाध्यता हट्दा छाङरुबासी हर्षित

असोज २०, काठमाडौ – दार्चुला ब्यास नगरपालिका १ छाङरुबासीलाई स्वदेशी भूमिको बाटो भएर जिल्ला सदरमुकाम आवत–जावत गर्न सजिलो भएको छ । नेपाली सेनाले

दमक नगरप्रमुखलाई कोरोना पुष्टि

असोज २०, काठमाडौ – झापाको दमक नगरपालिकाका मेयर रोमनाथ ओलीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत गणेश तिम्सिनाका अनुसार

बलात्कार गरेको आरोपमा पक्राउ

असोज १९, काठमाडौ – चौध वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले आज एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको कञ्चनरुप नगरपालिका–७

प्रदेश ५ को राजधानी किचलो : प्रदेशसभामा कांग्रेस सांसदले गरे कुर्सी तोडफोड

असोज १९, बुटवल : प्रदेश नम्बर ५ को प्र सोमबारको प्रदेश सभामा नेपाली कांग्रेसले नाराबाजी गर्दै कुर्सी तोडफोड गरेको छ। प्रमुख प्रतिपक्ष दल