मुख्य खबर

नेकपा सचिवालय बैठक शुरु

मङ्सिर १३, काठमाण्डौँ – नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को सचिवालय बैठक शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न १ः०० बजेदेखि बैठक

‘कृषकका गुनासा हट्न समय लाग्छ ’

मङ्सिर १३, काठमाण्डौँ – कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले कृषक र उपभोक्ताबीचको दूरी हटेर जाने बताएका छन् । सञ्चारकर्मीसँग आज यहाँ कुराकानी

चिनियाँ रक्षामन्त्री आइतबार आउँदै

मङ्सिर १३, काठमाण्डौँ – जनगणतन्त्र चीनका राज्यपरिषद् सदस्य एवं रक्षामन्त्री वेइ फेङ्हो नेपालको एकदिने कार्यशील भ्रमणमा आइतबार काठमाडौँ आउने भएका छन् । भ्रमणका

प्रहरी हुँ भन्दै ठगी गर्ने पक्राउ

मङ्सिर १३, काठमाण्डौँ – जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्रहरी हुँ भन्दै ठगी गर्ने एकजना युवकलाई पक्राउ गरेको छ । जिप्रका सुर्खेतका प्रहरी निरीक्षक

जीप दुर्घटनामा चारको मृत्यु

मङ्सिर १३, काठमाण्डौँ – जन्ती बोकेको जीप कच्ची सडकमा दुर्घटना हुँदा रुकुम पश्चिम आठबीसकोट नगरपालिका–७ पोखरामा चारको मृत्यु भएको छ । आठबीसकोट–२ घारीखोलाबाट

पोखरा पर्यटन परिषद्मा गोपी भट्टराई

मङ्सिर १३, काठमाण्डौँ – पर्यटन व्यवसायीको छाता सङ्गठन पोखरा पर्यटन परिषद्को ११ औँ अधिवेशनबाट अध्यक्षमा गोपी भट्टराई सर्वसम्मत निर्वाचित भएका छन्। शुक्रबार सम्पन्न

भूकम्पपछिको पुनःनिर्माणमा सहयोग गर्न पाउँदा खुशी लागेको छ -भारतीय विदेश सचिव

मंसिर १२, काठमाडौ – भारतीय विदेश सचिव हर्षबद्र्धन शृङ्गलाले भूकम्पपछिको पुनःनिर्माणमा नेपाललाई सहयोग गर्न पाउँदा खुशी लागेको बताएका छन । भारत सरकारको सहयोगमा

थप १७ सय ३ जनामा कोरोना संक्रमण पुष्टि, २३ को मृत्यु

मंसिर १२, काठमाडौं – नेपालमा आज थप १७ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०