मुख्य खबर

यो साता विदेशमा ९६३ नेपालीमा कोरोना सङ्क्रमण

कात्तिक १६, काठमाण्डौँ – कोरोना भाइरसको विश्वव्यापी दोस्रो छाल शुरु भएदेखि विदेशमा रहेका नेपालीहरुमा थप कोरोना सङ्क्रमण देखिएको छ । गैरआवासीय नेपाली सङ्घका

जङ्गलमा पुरुषको शव फेला

कात्तिक १६, काठमाण्डौँ काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–११ स्थित सिनागालको जङ्गलमा एक पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । शनिबार बेलुका अपाङ्ग अस्पतालभन्दा माथिको

सांसद विश्वकर्माको उपचारमा गम्भीर बन्न प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीलाई खाँणको आग्रह

कात्तिक १६, काठमाडौं– नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले प्रतिनिधि सभा सदस्य मीन विश्वकर्माको उपचारमा गम्भीर बन्न प्रधानमन्त्री तथा स्वास्थ्यमन्त्रीलाई आग्रह गरेका छन्।

अयोग्य खाद्यका नमूना परीक्षण गरिँदै, प्रतिकूल आए कारवाही हुने

कात्तिक १६, काठमाण्डौँ – बजार अनुगमनका क्रममा बैतडीमा सङ्कलन गरिएका खाद्यका २७ नमूना परीक्षणका लागि धनगढी पठाइएको छ । खान अयोग्य देखिएका नमूनाहरूलाई

बेलायतमा दोस्रो पटक बन्दाबन्दी घोषणा

कात्तिक १६, काठमाण्डौँ – बेलायतले दोस्रो पटक बन्दीबन्दीको घोषणा गरेको छ । शनिबार बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले पत्रकार सम्मेलन गरी आगामी बिहीबारदेखि लागु

ब्राउनसुगरसहित भारतीय नागरिक पक्राउ

कात्तिक १६, काठमाण्डौँ – झापाको मेचीनगर–६ बाट प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको

जुम्लामा डिजिटल कर प्रणाली

कात्तिक १५, काठमाण्डौँ – जुम्लाको हिमा गाउँपालिकाले डिजिटल एकिकृत सम्पत्ति कर प्रणाली शुरु गरेको छ । गाउँपालिकाले विशेषगरी सम्पत्ति कर सङ्कलन गर्न यो

रात्रिकालीन खेल हेर्ने विराटनगरवासीको चाहना पूरा हुँदै

कात्तिक १४, काठमाण्डौँ – विराटनगरवासीको रात्रिकालीन खेलकूद हेर्ने चाहना आगामी मङ्सीरदेखि पूरा हुने भएको छ । वर्षको नौ महिना प्रचण्ड गर्मी हुने यस

होम आइसोलेशनमा ६ को मृत्यु

कात्तिक १४, काठमाण्डौँ – सूर्यविनायक नगरपालिका–५ कटुञ्जे बस्ने एक ७७ वर्षीया कोरोना भाइरस संक्रमितको होम आइसोलेशनमा मृत्यु भएको छ । मिर्गौलाका बिरामी उनको