मुख्य खबर

गङ्गामायाको जीवनरक्षाका लागि संवेदनशील बन्न आग्रह

माघ ८, काठमाडौँ – राष्ट्रिय मानव अधिकार आयोगले गङ्गामाया अधिकारीको न्यायप्राप्तिको हक सुनिश्चित गर्दै जीवनरक्षा तथा उचित बसोबासको व्यवस्थापन गरी जीवनरक्षाका लागि प्रभावकारी

जुलुसमा निर्धारित नारा मात्र लगाउन निर्देशिका

माघ ८,काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटनको विरोधमा हुने जुलुसलाई मर्यादित बनाउँदै निर्धारित नारा मात्र लगाउनुपर्ने निर्देशिका जारी गरेको

शान्तिका लागि प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्छ : पहाडी

माघ ८,काठमाडौँ – मानवअधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले देशमा शान्ति र अमनचयनका लागि भए पनि प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्ने बताएका छन्

प्रतिनिधिसभा पुनःस्थापना गर्न प्रेस सङ्गठनको माग

८ माघ, काठमाडौँ – प्रेस सङ्गठन नेपालले प्रतिनिधिसभा विघटनबाट पूर्ण प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता गरिएको संविधानमाथि प्रहार भएको ठहर गर्दै सो

बागलुङमा दुग्ध उत्पादनका आधारमा अनुदानः किसान उत्साहित

८ माघ, बलेवा – बागलुङका किसानले सहकारी र समूहमा आवद्ध भएर दूध उत्पादनमा आत्मानिर्भर उत्पादन तथा बजारीकरण गरिरहेका छन् । दूधको उत्पादन बढाउने

सुदूरपश्चिम विश्वविद्यालयमा आजदेखि पठनपाठन शुरु

माघ ८ , कञ्चनपुर – सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा आजदेखि कक्षा सञ्चालन भएका छन् । स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाई कक्षा सञ्चालन हुने भएका छन्

काडमाडौँ महानगरपालिकाको तीन विधेयक पारित

८ माघ, काठमाडौँ | काडमाडौँ महानगरपालिकाको आठौँ अधिवेशनले तीन वटा विधेयक पारित गरेको छ । पारित भएका विधेयकमा ‘काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक

सर्लाहीमा यात्रु बस पल्टिदा, दुईको मृत्यु, १९ जना घाइते

माघ ८, सर्लाही-सर्लाही हरिवनमा भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने १९ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत हरिवन नगरपालिका–४

सङ्कल्प प्रस्तावको प्रभावकारी कार्यान्वयनमा जोड

माघ ८, काठमाडौँ – गण्डकी प्रदेशसभाको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले प्रदेशसभाले पारित गरेको कोरोनाको नियन्त्रणसम्बन्धी सङ्कल्प प्रस्तावको प्रभावकारी