मुख्य खबर

करेन्ट लागेर कञ्चनपुरमा एकको मृत्यु

माघ २६, काठमाण्डौँ – कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मुत्यु हुनेमा भिमदत्तनगरपालिका वडा नम्वर १० तिल्केनीका १८ बर्षिय अनिल लुहार

अयोध्याधाम बनाउन राम र सीताको मूर्ति निर्माण

माघ २६, काठमाण्डौँ – माडी नगरपालिकामा अयोध्याधाम बनाउनका लागि प्रधानमन्त्री केपी ओलीको व्यक्तिगत सहयोगमा भगवान राम र सीताको मूर्ति तयार भएको छ ।

होटल व्यवसायी भन्छन् ‘सरकारले दिने भनेको पुनरकर्जा पाएनौँ’

माघ २६, पोखरा  – सरकारले चालु बजेटमार्फत कोभिड–१९ बाट ग्रसित उद्योग व्यवसायलाई राहतका लागि पुनरकर्जा कोषको व्यवस्था गरे पनि त्यस्तो कर्जा हालसम्म पाउन

शैलुङमा ल्होछारका अवसरमा तीन दिन सार्वजनिक बिदा

माघ २५, काठमाण्डौँ – दोलखाको शैलुङ गाउँपालिकाले सोनाम ल्होछारको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने घोषण गरेको छ । गाउँपालिकाले यही माघ २९

संसद विघटनविरूद्धको मुद्दामा आजदेखि सरकारी वकिलले १५ मिनेट मात्र बोल्न पाउने

माघ २५, काठमाडौँ– संसद विघटन विरुद्धको मुद्दाको सुनुवाइ जारी छ । जारी सुनुवाइमा अब सरकारी वकिलले १५ मिनेटमात्र बोल्न पाउने भएका छन् ।

अवरुद्ध त्रिभुवन राजपथ खुला

माघ २५, काठमाण्डौँ – सडकमा हिउँ जमेका कारण अवरुद्ध त्रिभुवन राजपथमा हिउँ हटाइएपछि सवारी साधन चल्न थालेका छन् । सडक डिभिजन कार्यालय हेटौँडाअन्तर्गत