मुख्य खबर

सिँचाइ आयोजना : १६ वटा बन्दै, २७ वटा बन्ने

फागुन १,काठमाडौँ – पछिल्लो समय किसानलाई सिंँचाइको पहुँच पु¥याउन सरकारले दातृ निकायको सहयोगमा गाउँगाउँमा सिँचाइ आयोजना निर्माण गर्न थालेको छ । गएको दुई

धौलागिरि आइसफल पदमार्ग : जोखिमको यात्रा

फागुन १,काठमाडौँ – पर्यटकीय सम्भावनाको म्याग्दी धौलागिरि आइसफल पदमार्गका पाँच ठाउँमा झोलुङ्गे पुल नहुँदा त्यस क्षेत्रमा यात्रा गर्ने पर्यटक र स्थानीय जोखिम मोलेर

कञ्चनजङ्घा जाने नयाँ पदर्माग निर्माण हुँदै

फागुन १,काठमाडौँ – कञ्चनजङ्घा हिमालको आधार शिविरसम्म पुग्ने नयाँ पदर्माग रु पाँच करोड लागतमा बन्ने भएको छ । सो पदमार्गका लागि सिरिजङ्घा गाउँपालिकाले

नागरिक स्वस्थ बनाउन खेलकूद अनिवार्यः मुख्यमन्त्री शाही

फागुन १, काठमाडौँ – कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नागरिकको स्वस्थ जीवनका लागि खेल क्षेत्रको विकासमा जोड दिने बताएकाछन् । प्रदेश सरकारको

प्रजातान्त्रिक विचार समाजद्वारा विरोध प्रदर्शन

माघ ३०, काठमाडौँ – प्रजातान्त्रिक विचार समाजले प्रतिनिधिसभा विघटनप्रति असहमति जनाउँदै माइतीघरमण्डलामा आज विरोध प्रदर्शन गरेको छ । समाजले धर्ना दिँदै विधिको शासन,

कोरोनाले लघु तथा घरेलु उद्योगलाई सबैभन्दा वढी असर

माघ ३०, काठमाडौँ – कोभिड–१९ का कारण अधिकांश लघु तथा घरेलु उद्योग पूर्णरुपमा बन्द भएका छन् । कोरोनाका कारण सबैभन्दा धेरै लघु तथा

प्रदेश प्रमुख शेरचनद्वारा सोनाम ल्होछारको शुभकामना

माघ ३०, काठमाडौँ – गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले विभिन्न पर्व र संस्कृतिले नेपालको राष्ट्रिय स्वाधिनताको रक्षा गर्दै एकता र सहमतिका लागि सबैमा

हुम्लाको घुम्ती विद्यालय दयनीय

माघ ३०, काठमाण्डौँ (रासस)- हुम्लाको सिमकोट गाउँपालिका–८ डाँडाफयाको चुकेडी गाउँमा रहेको एक सामुदायिक विद्यालयको अवस्था दयनीय बनेको छ । विसं २०६२÷६३ मा स्थापना

कर्णाली प्रदेश प्रमुख कलौनीद्वारा ल्होसार पर्वको शुभकामना

माघ ३०, काठमाण्डौँ- कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले ‘ग्याल्पो र सोनामल्होसार पर्व, २०७७’को अवसरमा शुभकामना सन्देश व्यक्त गरेका छन । एक शुभकामना सन्देश

मकवानपुरगढीमा पशुमैत्री उद्यान बन्ने

माघ ३०, काठमाडौँ – मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकाले पशुमैत्री पार्क निर्माण प्रक्रिया अगाडि बढाएको छ । गाउँपालिकाको वडा नं ३ स्थित कालीखोला सामरीमा