मुख्य खबर

चीनबाट प्राप्त खोप ४० देखि ५९ वर्ष उमेर समूहलाई लगाइने

चैत १९, काठमाडौं – चीनले सरकारबाट अनुदानमा प्राप्त कोभिड–१९ विरुद्धको ‘भेरोसेल’ खोप ४० देखि ५९ वर्ष उमेरका समूहका व्यक्तिलाई लगाउने सरकारले निर्णय गरेको

छुट्टै पार्टी कार्यालय खोल्दै नेपाल समूह

चैत १९,काठमाडौं- नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले छुट्टै कार्यालय खोल्ने भएका छन्। हाल कार्यालय स्थापनाका लागि नयाँ भवनको खोजी भइरहेको बताइएको

पत्रकार महासङ्घको निर्वाचनका लागि लोकतान्त्रिक समूहको उम्मेदवारी घोषणा

चैत १९, काठमाडौँ – नेपाल पत्रकार महासङ्घको आसन्न निर्वाचनका लागि लोकतान्त्रिक, प्रगतिशील, समावेशी समूहले आफ्नो उम्मेदवारी घोषणा गरेको छ । नेपाल प्रेस युनियन,

नेपाल फर्किने तयारीमा रहेका गगन कोरियामै अस्ताए

चैत १९, काठमाडौँ – इपिएस प्रक्रियामार्फत रोजगारीका लागि दक्षिण कोरिया आएका सुर्खेत, चौकुने–४ बिजौराका गगन रावलको सोमबार राति निधन भएको छ । दक्षिण

सौतेनी आमा बलात्कार गर्नेलाई जन्मकैदको फैसला

चैत १९, काठमाडौँ – त्रिसट्ठी वर्षीया सौतेनी आमालाई बलात्कार गर्ने इलामका २३ वर्षीय एक पुरुषलाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । जिल्ला

विद्यालयका कर्मचारीलाई प्राधिकरणले तालीम दिने

चैत्र १८, काठमाडौ नेपाल दूरसञ्चार प्राधिकरणको सरकारी विद्यालयमा सूचना प्रविधि प्रयोगशाला (आइटी ल्याब) बनाउने कार्यक्रमअन्तर्गत हालसम्म ९२० विद्यालयमा प्रयोगशाला स्थापना भइसकेको छ ।

शहीदको आत्माको शान्तिका लागि महायज्ञको माग

चैत्र १८, काठमाडौ – ज्ञातअज्ञात शहीदको आत्माको शान्तिका लागि आगामी वैशाख १० गते देशभरका प्रमुख नदीमा महायज्ञको माग गर्दै स्वामी रामानन्द सरस्वतीले अन्न

सामुदायिक वनमा डढेलो

चैत्र १८, काठमाडौ – उदयपुरको चुरे आसपासका डेढ दर्जन सामुदायिक वनमा डढेलो लागेको छ । एक हप्तादेखि लागेको डढेलो निभाउन नसकिँदा सो क्षेत्रका

आठ महिलाको उद्धार, दुई पक्राउ

चैत्र १८, काठमाडौ – दमक नगरपालिकाबाट महिलालाई घरमै राखी वेश्यावृत्तिमा लगाउँदै आएका दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ पथरी

महानगरका २२० विद्यालयमा लैङ्गिक शिक्षक अनिवार्य

चैत्र १८, काठमाडौ – भरतपुर महानगरपालिकाभित्र रहेका २२० विद्यालयमा लैङ्गिक शिक्षक अनिवार्य गरिएको छ । समाज र विद्यालयमा लैङ्गिक हिंसाका घटना बढ्न थालेपछि