मुख्य खबर

न्यायाधीशकै सामुन्ने काठमाडौं जिल्ला अदालतका कर्मचारीको मुक्का हानाहान

फागुन ४, काठमाण्डौँ- काठमाडौं जिल्ला अदालतमा नयायाधीशकै अगाडि दुई कर्मचारीबीच कुटाकुट भएको छ। सोमबार १४ नम्बर इजलासमा न्यायाधीश प्रकाशचन्द्र अधिकारीकै सामुन्ने वादविवाद हुँदा

डिजेल चोरी तस्करी गर्ने ट्याङ्करसहित तीन पक्राउ

फागुन ४, काठमाण्डौँ- डिजेल चोरी गरी अवैधरूपमा भारततर्फ निकासी गरिरहेको अवस्थामा डिजेल ट्याङ्करसहित तीन जनालाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरी कारवाही प्रक्रिया

यसरी मनाइयो श्री पञ्चमी – हेरौ तस्बीरमा

फागुन ४, काठमाडौं – आज बसन्त पञ्चमी । बालबालिकाले धार्मिक आस्था अनुसार बिद्याकी देवी सरस्वतीको पूजा आराधना गरेका छन । बिहानैदेखि सरस्वतीको मन्दिर

बद्रीनारायण धामलाई धार्मिक पर्यटनको केन्द्र बनाउनुपर्छ : मन्त्री ढकाल

फागुन ४, काठमाण्डौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले बद्रीनारायण धामलाई धार्मिक पर्यटनको केन्द्रका रूपमा विकास गर्नुपर्ने बताए । नारायण पोखरेल प्रतिष्ठानद्वारा

समृद्धिको अभियानमा गण्डकी प्रदेश सरकार : मुख्यमन्त्री गुरुङ

फागुन ४, काठमाण्डौँ- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षाले साकार रूप पाउने अभियानमा प्रदेश सरकार अघि बढेको बताए

राष्ट्रिय महिला लिगमा एपीएफ क्लब र विराटनगर विजयी

फागुन ४, काठमाण्डौँ- राष्ट्रिय महिला लिग फुटबलको दोस्रो चरणअन्तर्गत सोमबार भएको खेलमा एपीएफ क्लब र विराटनगर महानगरपालिका विजयी भएका छन् । ललितपुरको सातदोवाटोस्थित

ट्राफिक व्यवस्थापन चुस्त पार्न स्वयंसेवक परिचालन

फागुन ४,काठमाडौँ – महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त र सहज बनाउने उद्देश्यका साथ ट्राफिक स्वयंसेवक परिचालन गरेको छ ।

कोदालो प्रहारबाट एकको हत्या, पाँच घाइते

फागुन ४,काठमाडौँ – बागलुङको काठेखोला गाउँपालिका–२ भीमपोखरा दपासामा सोमबार मानसिक सन्तुलन ठिक नभएका एक व्यक्तिले कोदालो प्रहार गरी स्थानीय एक जनाको हत्या गरेका

विद्यालयमा ‘जङ्क फुड’ निषेध, सरकार आफैँले तोक्यो ६० प्रकारका ‘मेनु’

फागुन ४,काठमाडौँ – सरकारले देशभरका सबै सामुदायिक विद्यालयमा ‘जङ्क फुड’ खुवाउन निषेध गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमीले प्रकाशन

चुनाव बाध्यात्मक र अपरिहार्य कदम होः प्रधानमन्त्री ओली

फागुन ३, काठमाण्डौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको सिफारिस राष्ट्रलाई एक बनाउन र पार्टीहरुभित्र एकता कायम गर्न ताजा जनादेशका लागि चालिएको