मुख्य खबर

पूर्वीनाकाको सुरक्षा र होल्डिङ सेन्टरको मन्त्रीद्वारा अनुगमन

वैशाख २२, काठमाडौँ – प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले मङ्गलबार पूर्वीनाका काँकडभिट्टाको अनुगमन गरेका छन् । नेपाली सेना,

स्वास्थ्यकर्मीलाई कोरोना पुष्टिपछि स्वास्थ्यचौकी बन्द

वैशाख २२, काठमाडौँ – कास्कीको माछापुच्छ«े गाउँपालिका–२ को सार्दिखोला स्वास्थ्यचौकीको सेवा मङ्गलबारदेखि बन्द भएको छ । स्वास्थ्यचौकीमा कार्यरत एक स्वास्थ्यकर्मीलाई कोरोना भाइरस सङ्क्रमण

चीनबाट २० हजार सिलिन्डर आउँदै

वैशाख २१ , काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चीनबाट २० हजार खाली सिलिन्डर ल्याउने भएको छ । कोभिड–१९ का बिरामीको उपचारमा अक्सिजन सिलिन्डरको

ढाकाबाट काठमाडौं आइपुग्यो सात हजार डोज रेमडेसिभिर औषधी

वैशाख २१ काठमाडौं – कोरोनाभाइरस संक्रमितको उपचारमा प्रयोग हुने औषधी रेमडेसिभिरको सात हजार डोज औषधी आज बंगलादेशबाट काठमाडौं आइपुगेको छ । औषधी व्यवस्था

एम्बुलेन्सका लागि १०२ मा सम्पर्क गर्न सकिने

वैशाख २१, काठमाडौँ – नेपाल सरकारको कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्रले महामारीका समयमा अत्यावश्यक सेवा लिन अपनाउनुपर्ने प्रक्रिया र टोल फ्री नम्बरहरुको प्रबन्ध

ललितपुरका प्रजिअ निरौलालाई कोरोना संक्रमण पुष्टि

वैशाख २१ , ललितपुर -ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नै कोरोनाबाट प्रभावित भएका छन् । कोरोना महामारीको समयमा अग्रमोर्चामा रहेर काम गरिरहेका ललितपुरका

हेटौँडामा कोरोनाबाट थप एक महिलाको मृत्यु

बैशाख २१, काठमाडौ-  कोभिड–१९ सङ्क्रमणका कारण हेटौँडाकी एक महिलाको मृत्यु भएको छ । कोरोनाबाट हेटौँडा उपमहानगरपालिका–६ की ४१ वर्षीया महिलाको आज बिहान मृत्यु

कर्णालीमा थप पाँच सङ्क्रमितको मृत्यु

वैशाख २१,काठमाडौँ कोरोना भाइरस सङ्क्रमणबाट कर्णाली प्रदेशमा सोमबार थप पाँच सङ्क्रमतिको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१, २, १० का

कांग्रेस नेता भण्डारी अस्पताल भर्ना

वैशाख २१, काठमाडौँ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री शङ्कर भण्डारी अस्पताल भर्ना भएका छन् । कोरोना सङ्क्रमणका कारण केही दिनदेखि होम