मुख्य खबर

चीनबाट आयात भएका सामग्रीको परीक्षण हुदै

असोज २२, रसुवा – नेपालको उत्तरीनाका रसुवागढीबाट आयात भएका चिनियाँ सामग्रीको भन्सार परिक्षण कार्य छिटो र छरितो तवरले अगाडि बढेको छ । बडादसैँलाई

आजदेखि काठमाडौंमा १८ वर्ष माथिको उमेर समूहलाई भेरोसेलको पहिलो मात्रा लगाइने

असोज २२,काठमाडौं – काठमाडौं महानगरपालिकाले आजदेखि १८ वर्षमाथिका नागरिकलाई कोरोनाविरुद्धको पहिलो मात्रा खोप दिने भएको छ। आज महानगरपालिकाका ३२ वटै वडामा १८ वर्षमाथिका

महामारीको रातोसूचीबाट युकेले हटायो नेपाललाई

असोज २२, काठमाडौं-  कोरोना महामारीका कारण विश्वका धेरै देशलाई रातोसूचीमा राखेको बेलायत सरकारले नेपाललाई हटाएको छ । अन्तर्राष्ट्रिय भ्रमणसम्बन्धी नियमितरूपमा हेरेफेर गर्ने तालिकाअनुरुप

बजार अनुगमन तीव्र बनाइँदै

असोज २२, कर्णाली – जिल्ला जिल्ला प्रशासन कार्यालय सुर्खेतले बजार अनुगमनलाई तीव्र बनाएको छ । प्रशासनले एक सातादेखि यहाँका विभिन्न पालिकामा अवस्थित बजारको

भक्तपुरका शक्तिपीठमा बिहानैदेखि मेला

असोज १८, काठमाडौँ – घटस्थापनाका दिन आज यहाँका विभिन्न शक्तिपीठमा बिहानैदेखि मेला लागेको छ । आज बिहानैदेखि ब्रह्मायणी मन्दिरमा दर्शनार्थीको भीड लागेको छ

छोरी जन्माउने आमालाई सम्मान

असोज २१, काभ्रेपाल्चोक-  नमोबुद्ध नगरपालिकामा छोरी जन्माउने आमालाई प्रोत्साहनस्वरुप नगदसहित सम्मान गरिएको छ । स्वास्थ्य संस्थामार्फत सुत्केरी भई छोरी जन्माएका आमालाई प्रोत्साहनस्वरुप विभिन्न

सुत्केरीले पाएनन् भत्ता

असोज २१, बेनी  – बेनी अस्पतालमा सुत्केरी भएका महिलाले चालु आर्थिक वर्ष २०७८÷७९ सुरु भएदेखिको भत्ता पाएका छैनन् । हिमाली र पहाडी जिल्लाका

एमसिसी पारित गर्न निजी क्षेत्रको माग

असोज २१, काठमाडौं-  निजी क्षेत्रका व्यवसायी सङ्गठनले नेपाल र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) लागू गर्न माग गरेका छन् । बुधबार

कोरोना सङ्क्रमित देश भित्रिनेबाट सङ्क्रमण हुने जोखिम

असोज २१,सुदूरपश्चिम – कोरोना भाइरस सङ्क्रमणको समस्या रहेको भारतबाट स्वदेश फर्किने नेपाली बढ्दै जाँदा सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस सङ्क्रमणको थप जोखिम देखिएको छ