मुख्य खबर

मनकामनामा दर्शनार्थीको सङ्ख्या बढ्दै

मंसिर ५, काठमाडौं – गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामनामा अवस्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर दर्शन गर्न आउने दर्शनार्थीको सङ्ख्या बढ्दै गएको छ ।

सर्वोच्चद्वारा दुःख व्यक्त

मङ्सिर ३ ,काठमाडौँ –सर्वोच्च अदालतले नेपाल बार एशोसिएशनद्वारा बिहीबार सर्वोच्च अदालत परिसरमा आयोजित विरोध कार्यक्रममा भएको घटनाप्रति दुःख व्यक्त गरेको छ । “सर्वोच्च

पशुपालक किसानलाई ‘गोठालो भत्ता’

  मङ्सिर ३ ,काठमाडौँ –पशुपालनमा प्रोत्साहन गर्नका लागि गाउँपालिकाले किसानलाई ‘गोठालो भत्ता’ दिएको हो । गाउँपालिकाले आर्थिक वर्ष २०७६÷०७७ देखि पशुपालक किसानलाई ‘गोठालो

मञ्चको अध्यक्षमा विपिन

मङ्सिर ३ ,काठमाडौँ –सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको चौथो जिल्ला अधिवेशनबाट विपिन योङ्याको नेतृत्वमा ३२ सदस्यीय नयाँ जिल्ला कार्यसमिति चयन भएको छ । कार्यसमितिको

कांगे्रस अधिवेशन- सुर्खेतका नौवटै स्थानीय तहमा नेतृत्व चयन

मंसिर ३, कर्णाली – नेपाली कांगे्रसको १४औँ महाधिवेशनअन्तर्गत सुर्खेतका नौवटै स्थानीय तहमा नयाँ नेतृत्व चयन गरिएको छ । नयाँ विधानअनुसार गाउँ÷नगरमा सभापति पदका

सरकारी छाप कीर्ते गरेर फरार १८ वर्षपछि पक्राउ

मंसिर ३, झापा – सरकारी छाप कीर्ते मुद्दाका फरार एक जनालाई प्रहरीले १८ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको अर्जुनधारा नगरपालिका–५