मुख्य खबर

पाल्पा अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द

पुष २१,पाल्पा-  जिल्ला अस्पतालमा आकस्मिकबाहेकको सेवा बन्द भएको छ । अस्पतालमा कार्यरत कर्मचारीलाई कोरोना भाइरसको सङ्क्रमण भएपछि अत्यावश्यकबाहेकको सेवा बन्द भएको हो ।

राष्ट्रिय सभा निर्वाचनका लागि आज उम्मेद्वारी दर्ता हुँदै

पुष २०,काठमाडौं – आगामी माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि आज उम्मेद्वारी दर्ता हुँदैछ। राष्ट्रिय सभा सदस्यको रिक्त १९ पदका लागि

हिमपहिरो मा पुरिएका छन्त्याल अझै फेला परेनन्

पुष २०,म्याग्दी –म्याग्दीको धवलागिरि गाउँपालिका– १ गुर्जामा हिमपहिरामा पुरिएर बेपत्ता भएका रामबहादुर छन्त्याल अझै फेला परेका छैनन् । जिल्लाकै अति विकट मानिने गुर्जाको

तनहुँका स्थानीय तहबाट राष्ट्रिय परिचयपत्र विवरण दर्ता

पुष १९, काठमाडौं-  जिल्ला प्रशासन कार्यालय तनहुँबाट मात्र राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता हुँदै आएकामा अब स्थानीय तहबाट पनि दर्ता सुरु गरिएको छ

शीतलहर सुरु भएपछि बिरगञ्जमा पठनपाठन बन्द

पुस १९, बिरगञ्ज – शीतलहर सुरु भएपछि पर्साको जिराभवानी गाउँपालिकाले शैक्षिक संंस्था बन्द गर्ने भएको छ । गाउँपालिकाले आइतबार सूचना जारी गरी यही

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रमा जलपक्षी गणना सुरु

पुष १८, काठमाडौं – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलगायतका क्षेत्रमा शनिबारदेखि जलपक्षी गणना सुरुआत गरिएको छ । निकुञ्जभित्रका र बाह्य क्षेत्रका तालतलैया तथा नदीमा जलपक्षी

पोल्ट्री दिवस – व्यवसायमैत्री नीति ल्याउन माग

पुष १८, काठमाडौं – देशभरका पोल्ट्री व्यवसायीले भोग्नुपरेका चुनौतीको समाधानका लागि राज्यले उचित नीति बनाउन जरुरी भएकामा व्यवसायीले जोड दिएका छन् । ‘एक

मुक्तकम्लरीको पढाइलाई १५ लाख विनियोजन

पुष १७, दाङ – दाङको लमहीस्थित मुक्तकम्लरीको छात्रवृत्तिका लागि लुम्बिनी प्रदेश सरकारले रु १५ लाख बजेटको व्यवस्थापन गरेको छ । यसअघि सरकारले छात्रवृत्ति