मुख्य खबर

‘पीरले’ महिलाहरुको चरित्र हत्या गरेको आरोप

फागुन ३०, काठमाडौ नेकपा (माओवादी केन्द्र) निकट भात्री सङ्गठनले गायक प्रकाश सपुतको ‘पीर’ नामक गीतले जनयुद्धमा लागेका महिलालाई अपमान गरेको आरोप लगाएका छन्

नुवाकोट कोरोना मुक्त

फागुन ३०, नुवाकोट – नुवाकोट जिल्ला आइतबारदेखि कोरोना सक्रमणमुक्त भएको छ । यसअघि सङ्क्रमित भएर उपचार गराउँदै आएका बेलकोटगढी नगरपालिका घर भएका दुई

कांग्रेस सिन्धुपाल्चोक सभापतिमा जंगबहादुर तामाङ विजयी

फागुन ३०, काठमाडौं – नेपाली कांग्रेस सिन्धुपाल्चोक सभापतिमा जंगबहादुर तामाङ विजयी भएका छन्। दोस्रो चरणको निर्वाचनमा निकटतम प्रतिस्पर्धी वंशलाल तामाङलाई ६४ मतान्तरले पछाडि

नारायणगढ बुटवल सडक विस्तारको काम सुस्त

फागुन ३०, नवलपुर- राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको नारायणगढ बुटवल सडकखण्ड विस्तारको कामले अझै गति लिन सकेको छैन । सो सडकखण्ड विस्तारको अधिकांश

कांग्रेसको एक महिने चुनावी अभियान आजदेखि

फागुन २९,काठमाडौं –सत्तासीन नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनलक्षित गर्दै आजदेखि ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ एक महिने अभियान सुरु गर्दैछ। वैशाख ३० गतेका लागि

नौ वर्षमा बनेन फोक्सिङ्टार पुल

फागुन २९, खोटाङ –सगरमाथा राष्ट्रिय राजमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने सुनकोसी नदीस्थित फोक्सिङ्टारमा निर्माणाधीन पक्की पुलका लागि तेस्रोपटक थप भएको म्याद आगामी चैत मसान्तमा

जग्गा ठगी प्रकरण – वडाध्यक्ष, मालपोत कर्मचारीसहित सात पक्राउ

फागुन २९, संखुवासभा – संखुवासभा भोटखोला गाउँपालिकामा जग्गा ठगी प्रकरणमा वडाध्यक्ष र मालपोतका नायब सुब्बासहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ । भोटखोला