बैशाख ६, म्याग्दी – म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलमा सार्वजनिक जग्गामा भएको अतिक्रमण हटाएर पार्क ९उद्यान० बनाउन थालिएको छ । स्थानीय व्यक्तिहरूले अतिक्रमण गरेको
बैशाख ६, काठमाडौं – आसन्न स्थानीय तहको निर्वाचनका लागि नेकपा ९एमाले०ले जारी गर्ने घोषणापत्रको मस्यौदालाई पारित गरेको छ । पार्टीका अध्यक्षको निवास बालकोटमा
बैशाख ६, काठमाडौं – गत चैत २९ गते मङ्गलबार सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित मेलम्ची खानेपानी आयोजनाको मुहानबाट सुरुङमा हालिएको पानी सोमबार राति पौने १०
बैशाख ४, बझाङ – जिल्लाको सुर्माबाट धनगढीतर्फ गइरहेको सुपप्र०१–००१च ००९५ नंको जीप वित्थडचिर गाउँपालिका–४ देउलेख बजार नजिकै गएराति दुर्घटनामा हुँदा एकजनाको मृत्यु भएको
वैशाख ४, काठमाडौं –अपाङ्गता भएकै कारण लुम्बिनीकी सुनिता यादव यसअघि भएका निर्वाचनमा मतदान गर्नबाट बञ्चित भइन् । लुम्बिनी सांस्कृतिक नगरपालिका–१० लक्ष्मीपुरकी यादवको खुट्टाले