मुख्य खबर

बसको ठक्करबाट प्रहरीसहित दुई जनाको मृत्यु

जेठ ११, बनियानी झापामा आज यात्रुवाहक बसको ठक्करबाट प्रहरीसहित दुई जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी–धरमपुर सडक खण्डमा आज बिहान

भरतपुरवासीलाई खानेपानी निःशुल्क

जेठ ११, भरतपुर – भरतपुर महानगरपालिकाको पदभार ग्रहण गरेसँगै नगरप्रमुख रेनु दाहालले दुई महत्वपूर्ण निर्णय गर्नुभएको छ । महानगरभित्रका बासिन्दालाई मासिक सात हजार

तनहुँका पालिका प्रमुखमा महिला शून्य, उपप्रमुखमा सात

जेठ १०, तनहुँ –  तनहुँका १० पालिकाको प्रमुखमा महिला नेतृत्व शून्य भएको छ । विसं २०७४ को स्थानीय तह निर्वाचनबाट म्याग्दे गाउँपालिकाको अध्यक्षमा

सरकारको नीति तथा कार्यक्रम आज -आन्तरिक उत्पादन वृद्धि र प्रगतिशील विकासमा जोड

काठमाडौँ, १० जेठ (रासस)  – आयात प्रतिस्थापन, आन्तरिक उत्पादन वृद्धि तथा प्रगतिशील विकासलाई अगाडि बढाउने लक्ष्यका साथ सरकारको नीति तथा कार्यक्रम आज सङ्घीय

सिरहाको गोलबजारमा एमाले विजयी

जेठ १०, सिरहा – सिरहाको गोलबजार नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा ९एमाले०का उम्मेदवार विजयी भएका छन् । आज बिहान सम्पन्न अन्तिम मत परिणामअनुसार

कामपामा स्वतन्त्र उम्मेदवार साहको अग्रता

जेठ ९, काठमाडौ – काठमाडौँ महानगरपालिकाको प्रमुख पदको स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ४३ हजार ७५७ मत प्राप्त गरी अग्रस्थान कायम गरेका छन ।

बाजुराका पाँच पालिकामा एमाले, तीनमा कांग्रेस निर्वाचित

जेठ ८, काठमाडौं – गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचन अन्तर्गत आठ पालिकाको मत परिणाम सार्वजनिक भएको छ ।जिल्लामा पाँच