मुख्य खबर

टिकापुरमा घण्टाघरका घडी ठप्प

असार ३१, काठमाडौ –सहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन एकाइले कैलालीको टीकापुरमा घण्टाघर निर्माणका लागि रोयल प्रशंसा जेभीसँग सम्झौता ग¥यो

यातायात कार्यालयमा ६ बिचौलिया पक्राउ

असार ३१, काठमाडौं  – नेपाल प्रहरीले यातायात व्यवस्था कार्यालय सानो भ¥याङमा सेवाग्राहीलाई दुःख दिने बिचौलियालाई पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भूको टोलीले

माओवादी केन्द्रका अध्यक्ष दाहाल आज भारत जाँदै

असार ३१, काठमाडौं  – नेकपा ९माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज तीनदिने भारत भ्रमणमा जाँदै छन्। भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष

अनुदान नपाउँदा पहिरोपीडित समस्यामा

असार ३१, म्याग्दी  – निजी आवास पुनःनिर्माणवापत सम्झौताअनुसारको अनुदान वितरणमा ढिलाइ हुँदा म्याग्दीका पहिरोपीडित समस्यामा छन् । जिल्ला विपद् व्यवस्थापन समिति र पालिकाले

मिर्गौला पीडितलाई आर्थिक सहयोग

असार ३०, काठमाडौ –नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०को मध्यविन्दु–१२ का धनमाया आलेको उपचारका लागि विAदेशमा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । वैदेशिक रोजगारीका लागि युनाइटेड

साँफे–मार्तडी राजमार्ग अवरुद्ध

असार ३०, काठमाडौ –लगातार तीन दिनदेखिको वर्षाका कारण बाजुरा सदरमुकाम जोड्ने साँफे–मार्तडी राजमार्ग आज बिहानदेखि अवरुद्ध भएको छ । वर्षाका कारण राजमार्गको ठाउँठाउँमा

कालिकोटमा २१ कृषक पुरस्कृत

असार ३०, काठमाडौ –कालीकोटका २१ कृषक ‘मुख्यमन्त्री उत्कृष्ट कृषक’बाट पुरस्कृत भएका छन् । कृषि विकास कार्यालय कालीकोटले आर्थिक वर्ष २०७८/७९ को वार्षिक स्वीकृत

दुर्घटनामा साइकलयात्रीको मृत्यु

असार ३०, काठमाडौ –सुनसरीको बराहक्षेत्र नगरपालिका–३ भरौलीस्थित चतरा–पकली सडकखण्डमा गए राति सवारी दुर्घटनामा परेर एक साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा बराहक्षेत्र–५