मुख्य खबर

बागलुङमा तरकारी, मकै र आलुका पकेट क्षेत्र विकास

साउन १, बलेवा – प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट बागलुङमा आर्थिक वर्ष २०७८÷७९ मा मात्रै ४४ कृषिका संरचना तयार भएका छन् । उत्पादनको भण्डारणका

कोरोना प्रभावित विपन्न परिवारलाई आर्थिक सहयोग

असार ३२, काठमाडौ – कोरोना प्रवाभित विपन्न परिवारलाई इलाम नगरपालिकाले आर्थिक सहयोग गरेको छ । कोरोनाबाट प्रभावित भएर छनोटमा परेका १४ परिवारलाई दश

मुख्यमन्त्री शाहीद्वारा ‘कर्णाली बृहत् वृक्षरोपण उत्सव’ उद्घाटन

असार ३२, काठमाडौ –कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले ‘कर्णाली बृहत् वृक्षरोपण उत्सव’को उद्घाटन गरेका छन् । मुख्यमन्त्री शाहीले सुर्खेतको सांस्कृतिक तथा धार्मिक पर्यटकीयस्थल

डोका र नाङ्लो बिक्रीबाट मनग्ये आम्दानी

असार ३१, काठमाडौ – नरहरिनाथ गाउँपालिका–४ रुप्सा गाउँका कन्न दर्जी निगालाको डोका र नाङ्ला बेचेर मासिक रु २५ हजार आम्दानी गरेका छन। जङ्गलमा

चितवनमा सक्रिय सङ्क्रमितको सङ्ख्या बढ्दो

असार ३१, काठमाडौ – जिल्लामा पछिल्लो समय कोरोना सङ्क्रमण बढ्दै गएको छ । पिसिआर र एन्टिजेन परीक्षणका क्रममा कोरोना सङ्क्रमण पुष्टि हुन थालेको

अभिभावकविहीन बालबालिकालाई निःशुल्क शिक्षा

असार ३१, काठमाडौं –अभिभावकविहीन बनेका बालबालिकालाई पाल्पाको रिब्दीकोट गाउँपालिकाले कक्षा १२ सम्म निःशुल्क शिक्षा दिने भएको छ । पालिकाभित्र शिक्षाबाट बञ्चितको सङ्ख्या घटाउन

टिकापुरमा घण्टाघरका घडी ठप्प

असार ३१, काठमाडौ –सहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन एकाइले कैलालीको टीकापुरमा घण्टाघर निर्माणका लागि रोयल प्रशंसा जेभीसँग सम्झौता ग¥यो

यातायात कार्यालयमा ६ बिचौलिया पक्राउ

असार ३१, काठमाडौं  – नेपाल प्रहरीले यातायात व्यवस्था कार्यालय सानो भ¥याङमा सेवाग्राहीलाई दुःख दिने बिचौलियालाई पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भूको टोलीले

माओवादी केन्द्रका अध्यक्ष दाहाल आज भारत जाँदै

असार ३१, काठमाडौं  – नेकपा ९माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज तीनदिने भारत भ्रमणमा जाँदै छन्। भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष