मुख्य खबर

सोनाम ल्होसार पर्व मनाइँदै

माघ ८, काठमाडौं  – तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना

प्रतिनिधिसभाको उपसभामुखमा राना निर्वाचित

माघ ७, काठमाडौं  – प्रतिनिधिसभाको उपसभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद इन्दिरा राना निर्वाचित भएकी छन्  । प्रतिनिधिसभाको आजको बैठकमा रानालाई उपसभामुख पदमा

उपसभामुख निर्वाचनसम्बन्धी प्रस्तावमाथि छलफल

माघ ७, काठमाडौं  –प्रतिनिधिसभाको उपभामुख चयनको प्रक्रिया सुरु भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सोविता गौतमले सांसद इन्दिरा रानामगरलाई

उपत्यकाका यात्रु दुर्व्यवहारमा परेपछि सचेत गराउँदै प्रहरी

माघ ६, काठमाडौं  – उपत्यकामा सञ्चालित सार्वजनिक सवारी साधनमा यात्रुमाथि परिचालक ९सहचालक०को दुर्व्यवहार बढ्दो छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा चालु आर्थिक

टर्मिनल भवन नहुँदा ताल्चा विमानस्थलमा समस्या

माघ ६, काठमाडौं –  टर्मिनल भवन निर्माण नहुँदा मुगुको ताल्चा विमानस्थलमा सेवा प्रवाहमा समस्या भएको छ । सम्झौताअनुसार आर्थिक वर्ष २०७८÷७९ मै निर्माण

एक्सनमा सचिव डा. रेग्मी -ललितपुर नापी र मालपोतमा आकस्मिक निरीक्षण

माघ ५, काठमाडौं – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा= दामोदर रेग्मीले  मन्त्रालयको सेवा प्रवाहलाई चुस्त दुरुस्त र गुनासो रहित

राजमार्गमा फोहर फाल्नेलाई कारबाही गर्दै नगरपालिका

माघ ५, काठमाडौं –नमोबुद्ध नगरपालिकाले आफ्नो क्षेत्रमा पर्ने बिपी राजमार्गमा फोहर फाल्ने सवारीसाधन तथा यात्रुलाई कारबाही गर्ने भएको छ । नेपाल प्रहरीसँगको सहकार्यमा

कर्णाली सरकारको पहिलो निर्णय – युवा रोजगार योजना निर्माण गर्न कार्यदल

माघ ५, काठमाडौं – कर्णाली प्रदेश सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले युवा रोजगार योजना निर्माण गर्न कार्यदल गठन गरेको छ । मुख्यमन्त्री राजकुमार शर्माको

जहाँ मोबाइलको उज्यालोको भरमा सुत्केरी गराइन्छ

माघ ५, काठमाडौं – दुई महिना पहिले बागलुङको गलकोट नगरपालिका–७ मल्म गाउँकी एक गर्भवती सुत्केरी हुन् मल्म स्वास्थ्यचौकी पुग्नुभयो । सुत्केरी हुन स्वास्थ्यचौकी