मुख्य खबर

राष्ट्रियसभा उपाध्यक्षको मनोनयन आज

माघ २२, काठमाडौं – राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवारीका लागि आइतबार मनोनयन दर्ता हुँदै छ। संघीय संसद् सचिवालयका अनुसार आज दिउँसो १ बजेदेखि ४ बजेसम्मका

रवि लामिछानेको सांसद् पद खारेजीपछि आफूलाई विजयी घोषित’ गर्न माग

माघ २२, काठमाडौं –  चितवन २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रवि लामिछानेको सांसद् पद खारेजीपछि आफूलाई ‘स्वतः विजयी’ घोषित गर्नुपर्ने माग राख्न उनका

एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक सुरु

माघ २२, काठमाडौं –  नेकपा एकीकृत समाजवादीको पाँचौँ केन्द्रीय कमिटीको पूर्ण बैठक सुरु भएको छ। शनिबारबाट राजधानीमा सुरु भएको उक्त बैठक आइतबार बिहान

प्रयोगविहीन होल्डिङ सेन्टर

माघ २२, काठमाडौं – कोरोना महामारीका बेला सरकारले निमार्ण गरिएका ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन बनेका छन् । सङ्घीय सरकारले सेना मातहत कञ्चनपुरको भीमदत्त नगरपालिका–१८

बैंक तथा वित्तीय संस्थाविरुद्ध पोखराका उद्योगी

माघ २०, पोखरा  – पोखराका उद्योगी–व्यवसायीले बैंक तथा वित्तीय संस्थाको धरपकडविरुद्ध सङ्घर्षको घोषणा गरेका छन् । पोखरा उद्योग वाणिज्य सङ्घको अगुवाइमा बिहीबार सम्पन्न

प्रथम राष्ट्रपति रनिङ शिल्डको उपाधि श्रीकृष्ण माविले उचाल्यो

माघ २०, काठमाडौं —चाँगुनारायण नगरव्यापी प्रथम राष्ट्रपति रनिङ शिल्डको उपाधि चाँगुनारायण नगरपालिका–७ खरिपाटीस्थित श्रीकृष्ण माध्यमिक विद्यालयले उचालेको छ । चाँगुनारायण नगरपालिकाले आयोजना गरेको

परराष्ट्रमन्त्री पौड्याल श्रीलङ्का प्रस्थान गर्नुहुँदै

माघ १९, काठमाडौं -परराष्ट्रमन्त्री डा विमला राई पौड्याल श्रीलङ्काको ७५औँ स्वतन्त्रता दिवसमा अवसरमा आयोजना हुने विशेष समारोहमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्ने

झापाका तीन उद्योगविरुद्ध मुद्दा दायर

माघ १९, काठमाडौं -झापाका तीन उद्योग र एउटा विद्यालयको चमेनागृहविरुद्ध मुद्दा दायर गरिएको छ ।गुणस्तरहीन एवं दूषित खाद्यवस्तु उत्पादन तथा बिक्री–वितरण गर्ने उद्योग

विकास र परिवर्तन नगर्ने छुट अब हामीलाई छैन – रक्षामन्त्री उप्रेती

माघ १८, काठमाडौं – रक्षामन्त्री हरिप्रसाद उप्रेतीले पूर्वधार विकास आयोजनालाई वस्तुगत यथार्थका आधारमा अघि बढाएमा मात्र समयमै सम्पन्न गर्न सकिने बताएका छन्। रक्षा