मुख्य खबर

प्रमुख निर्वाचन आयुक्त थपलियाद्वारा मतदान

मंसिर ४, काठमाडौं  – प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीस्थित युनिक एकेडेमीको मतदान केन्द्रबाट बिहान ७ बजे मतदान गर्नुभएको छ ।

म्याग्दीमा मतगणनास्थल तयार

मंसिर ४, काठमाडौ –प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको म्याग्दीमा मतगणनास्थल तयार पारिएको छ ।जिल्ला समन्वय समितिको सभाहलमा स्थापना भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान सुरु

मंसिर ४, काठमाडौ –मुलुकभर प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान सुरु भएको छ । बिहान ७ बजेदेखि मतदान प्रारम्भ भएको हो ।

ढुवानी नहुँदा हुम्लाको चामल नेपालगञ्जमा थन्कियो

मंसिर ३, काठमाडौ – नेपालगञ्जबाट कर्णालीको हिमाली जिल्ला हुम्ला पठाउने चामल नेपालगञ्जमै थन्किएको छ । हवाई मार्गबाट ढुवानीका लागि टेण्डर आह्वान गर्दा मापदण्डअनुसारको

रोल्पामा महिला मतदाता धेरै

मंसिर ३, काठमाडौ – आइतबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि जिल्लामा पुरुषको तुलनामा महिला मतदाता सङ्ख्या बढी रहेको छ । जिल्लामा

मजदुरलाई कामकै पिरलो, छोएन चुनावले

मंसिर ३, ढोरपाटन-   “गाउँमा काम पाइएन, मेरो परिवार निकै गरिब छ, नेताहरूलाई भोट हालेर हामीलाई रोजगार दिएनन्, त्यही भएर यसपालिको चुनावमा भोट हाल्न

कञ्चनपुरमा चुनावको सुरक्षा तयारी पूरा, दुई हजार बढी सुरक्षाकर्मी परिचालन

मंसिर ३, काठमाडौ – भोलि आइतबार हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावको सम्पूर्ण सुरक्षा तयारी पूरा भएको छ । कञ्चनपुरमा चुनावका लागि

सबै मतदानस्थलमा पुगे कर्मचारी

  मंसिर ३, काठमाडौै – आसन्न मङ्सिर ४ गतेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि भोजपुरका सबै मतदानस्थलमा निर्वाचन सामग्रीसहित कर्मचारी पुगेका छन्

चितवनको मतगणनास्थलमा तारजाली र सिसीटिभी

कात्तिक ३, काठमाडौं  – चितवनमा मतगणनास्थललाई सुरक्षित बनाउन तारजाली र सिसीटिभी क्यामेरा जडान गरिएको छ । जिल्लाको तीनवटै निर्वाचन क्षेत्रको मतगणना गरिने स्थानमा

दुर्घटनामा पत्रकार कँडेलको मृत्यु

कात्तिक ३, काठमाडौं  – मोटरसाइकल दुर्घटनामा रुपन्देहीका पत्रकार एनबी नरबहादुर कँडेलको निधन भएको छ । बुटवलबाट भैरहवातर्फ जाँदै गर्दा शुक्रबार साँझ तिलोत्तमा नगरपालिका–२