मंसिर १२, काठमाडौं – प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सम्पन्न भएसंगै निर्वाचनमा उम्मेदवारी दिएका उम्मेदवार खर्च विवरण बुझाउन हतारिएका छन् । गत वैशाखमा सम्पन्न
मंसिर १२, जनकपुर -प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रुपमा विवाह गरिदिएर
मंसिर १२,बझाङ – बझाङ १ दोगडाकेदार गाउँपालिका–१ बैतडीका प्रकाश विष्ट भर्खर किशोरावस्थामा प्रवेश गरे। गोरङ घर भएका उहाँलाई विद्यालय जान ‘निल्नु न ओकेल्नु’
मंसिर ११, काठमाडौं –एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको यहाँ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रतिनिधिसभामा नेपाली कांग्रेसका उम्मेदवार पूर्णबहादुर तामाङ ९कान्छाराम०
मंसिर ११, काठमाडौं –महोत्तरी–१ मा नेकपा (एमाले)का लक्ष्मी महतो निर्वाचित भएकाछन् । आज बिहान सम्पन्न मतगणना परिणामअनुसार उनले आफ्ना निकटतम् प्रतिष्पर्धी नेकपा (माओवादी
मङ्सिर ११,काठमाडौँ –कैलाली घोडाघोडीमा घोरीघोरा लवाङ्गी पूजा तथा थारू सांस्कृतिक महोत्सव २०७९ सुरु भएको छ । घोडाघोडी तथा संस्कृति संरक्षण समाजको आयोजनामा ‘थारु
मङ्सिर १० ,काठमाडौँ –मुगुमा प्रदेशसभा ९२० मा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार मङ्गलबहादुर शाही विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेकपा ९एमाले० का
मङ्सिर १० ,काठमाडौँ –रुपन्देहीको प्रतिनिधिसभा क्षेत्र ३ अन्तर्गत प्रदेशसभा २ मा नेकपा (एमाले)का तुलसीप्रसाद चौधरी निर्वाचित भएका छन् । नेपाली काग्रेसका उम्मेदवार रामचन्द्र
मङ्सिर १०, काठमाडौँ – कैलालीमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन भएको छ । कैलालीका सबै पालिकाले अभियानअन्तर्गत १६ दिनसम्म विभिन्न कार्यक्रम गर्दैछन्